साहित्य
बनाउनु छ आफ्नै देश
जनताको मर्म बुझ्ने हराइसके देशमा बनाउनु छ आफ्नै देश न जाउ परदेशमा *** बाबा लोकतन्त्र गणतन्त्र मास्न दिनुहुन्न बैरीसँग स्वाभिमान… Continue reading बनाउनु छ आफ्नै देश
यसरी नै बाँच्न पाए…
देश देश भन्दा भन्दै यो प्राण निस्कियोस् बरु मेरो अग्लियोस् शिर हिमाल जस्तै हटोस् मनको अँधेरो अनागरिक भइ देशविहीन बाँच्न… Continue reading यसरी नै बाँच्न पाए…
वितृष्णा
विकासका लागि कोरिएका योजनाका खाकाहरू पटकपटक द्वन्द्वले पूर्ण रुपमा निस्तेज पारिदियो आर्थिक भारमा आफ्नै टाउको उठ्नै नसक्ने गरी पछारिदियो विकासमा… Continue reading वितृष्णा
फ्रान्सेली लेखिका एनीलाई साहित्यको नोबेल पुरस्कार
काठमाडौं । यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली लेखिका एनी अर्नोलाई प्रदान गरिएको छ । लेखनलाई राजनीतिक कार्य मान्ने अर्नोलाई यस… Continue reading फ्रान्सेली लेखिका एनीलाई साहित्यको नोबेल पुरस्कार
घर फर्किंदा…
घर नजिक पुगेपछि नचिनेर कोइलीले को हो ? को हो ? भनेर सोध्छे सायद परदेशी सम्झिएर होला आफ्नै आँगनमा अनौठो… Continue reading घर फर्किंदा…
दसैँको शुभकामना
घटघटमा स्थापना होस् खुसी र उमङ्गको। धनले भरिभराउ होस् विद्या अनि नम्रताको।। घटस्थापनाको दिन घटघटमा बसिरहुन् भगवान सधैँझैं। जीवन उनको… Continue reading दसैँको शुभकामना
अधुरो प्रेमयात्रा (लघुकथा)
यो प्रेम यात्राको अन्त्यतिर लागिरहेको बेला म ब्याचलर चौथो वर्षमा अध्ययन गर्दै थिएँ। आज डिग्री सकिएको पनि निकै भइसकेछ। अचेल… Continue reading अधुरो प्रेमयात्रा (लघुकथा)
बेलबारीमा प्रज्ञा–प्रतिष्ठान गठन
विराटनगर । मोरङको बेलबारी नगरपालिकाले भाषा, साहित्य, कला, संगीत, नाटक, संस्कृति आदिको संरक्षण, सम्बर्द्धन र विकास गर्ने उद्देश्यले ‘बेलबारी प्रज्ञा–प्रतिष्ठान’… Continue reading बेलबारीमा प्रज्ञा–प्रतिष्ठान गठन
‘उ’ भित्रको ‘म’
भेटिन्छन् ‘म’ नै ‘म’ हरु जतासुकै रुप, राग र रङ्गहरुका पहिरन जुनसुकै मैमत्ता छ ‘म’ आफ्नो उन्माद जवानीमा संसारै जित्ने… Continue reading ‘उ’ भित्रको ‘म’
महाकवि देवकोटाको पुरानै घरको शैलीमा सङग्रहालय
तस्बिर सौजन्यः सबिता गौतम दाहाल काठमाडौं । संघीय राजधानी काठमाडौंमा शुक्रबार महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्रहालय स्थापना गरिएको छ। काठमाडौंको मैतिदेवीस्थित… Continue reading महाकवि देवकोटाको पुरानै घरको शैलीमा सङग्रहालय