प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तय गर्न सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समिति बैठक बोलाएका छन् । सभामुख घिमिरेको सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे बस्नेछ । उक्त बैठकमार्फत आगामी दुई साता प्रतिनिधिसभाको कार्यसूची तय गरिनेछ ।
7
Shares
४ भाद्र २०८२, बुधबार ११:२०