अर्थ
अलैँची सुकाउने भट्टी
विराटनगर । अलैँची फलेपछि यसलाई सुकाउन परम्परागत भट्टी प्रयोग गर्ने गरिएको छ । अलैँची पहाडी भेगमा पाइने एक वनस्पति हो… Continue reading अलैँची सुकाउने भट्टी
नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान
विराटनगर । विश्व बैंकले नेपालको चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने संशोधित अनुमान सार्वजनिक गरेको… Continue reading नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान
विराट एक्स्पो: थाइल्याण्डदेखि चीनसम्मको सहभागिता
विराटनगर । कृषि तथा औद्योगिक प्रदर्शनी मेला ‘विराट एक्स्पो २०७९’ को सातौँ संस्करण मंसिरमा हुने भएको छ। उद्योग संगठन मोरङले… Continue reading विराट एक्स्पो: थाइल्याण्डदेखि चीनसम्मको सहभागिता
नेप्से बिहीबार तेस्रो दिन पनि वृद्धि
काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ। सेयर बजार परिसूचक नेप्से आज बिहीबार १६ दशमलव २९ अंकले… Continue reading नेप्से बिहीबार तेस्रो दिन पनि वृद्धि
विराटनगरमा प्रदेश स्तरीय पर्यटन सूचना केन्द्र
विराटनगर । प्रदेश १ का पर्यटकीय स्थलहरुबारे विस्तृत जानकारी दिने उद्देश्यले विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ। प्रदेश १… Continue reading विराटनगरमा प्रदेश स्तरीय पर्यटन सूचना केन्द्र
मोरङको लेटाङमा मनपरी ढंगले कर असुली
सरिता कर्मकार विराटनगर । मोरङको लेटाङ नगरपालिकामा मनपरी ढंगले पूर्वाधार सम्भार शुल्क असुली भइरहेको छ। नियमको धज्जी उडाउँदै कर संकलनका… Continue reading मोरङको लेटाङमा मनपरी ढंगले कर असुली
मिरगञ्ज पुल व्यवस्थित पार्न भारतीय गृहमन्त्रीलाई ध्यानाकर्षण
विराटनगर । क्षतिग्रस्त भएकाले जोगबनी नाकाबाट आयात निर्यातमा समस्या हुँदै आएको मिरगञ्ज पुल मर्मत गर्न भारतीय केन्द्रीय गृहमन्त्री अमित साहको… Continue reading मिरगञ्ज पुल व्यवस्थित पार्न भारतीय गृहमन्त्रीलाई ध्यानाकर्षण
सवारी साधनको आयात फुकुवा गर्ने तयारीमा सरकार
काठमाडौं । सरकारले सवारी साधनको आयात फुकुवा गर्ने तयारी गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले मुलुकको विद्यमान अर्थतन्त्रको अवस्थाबारे सरकारले… Continue reading सवारी साधनको आयात फुकुवा गर्ने तयारीमा सरकार
यो वर्ष आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने
विराटनगर । नेपालमा सन् २०२२ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने संशोधित अनुमान गरिएको छ । एसियाली विकास बैङ्क… Continue reading यो वर्ष आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने
अपाङगता भएकाहरुलाई औद्योगिक क्षेत्रमा रोजगारी दिलाउन पहल
विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूका उद्योग, व्यवसाय क्षेत्रमा रोजगारी दिलाउने उद्देश्यले विराटनगरमा ‘रोजगार मेला’ आयोजना हुने भएको छ । मेला… Continue reading अपाङगता भएकाहरुलाई औद्योगिक क्षेत्रमा रोजगारी दिलाउन पहल