खेलकुद
अन्तर्राष्ट्रिय करातेमा प्रतिस्पर्धा गर्न नेपाली टोली बंगलादेश प्रस्थान
विराटनगर । बंगलादेशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय कराते खेलाडीहरूलाई पूर्वी नाका काँकडभिट्टामा बिदाइ गरिएको छ। बंगलादेशमा हुने… Continue reading अन्तर्राष्ट्रिय करातेमा प्रतिस्पर्धा गर्न नेपाली टोली बंगलादेश प्रस्थान
जनकपुरसँग ५ विकेटले विराटनगर पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग टी–२० क्रिकेट प्रतियाेगिताअन्तर्गत आज साेमवारको दोस्रो खेलमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्ग्सलाई पाँच विकेटले हराएको… Continue reading जनकपुरसँग ५ विकेटले विराटनगर पराजित
तेक्वान्दो संघ विघटनको विरोधमा खेलकुद समिति कार्यालयमा ताला
विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङको कार्यालयमा सोमबार तालाबन्दी गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपाल तेक्वान्दो संघलाई विघटन… Continue reading तेक्वान्दो संघ विघटनको विरोधमा खेलकुद समिति कार्यालयमा ताला
विराटनगरले जनकपुरलाई दियो १४१ को लक्ष्य
काठमाडौं । ललित राजवंशीको पाँच विकेटप्रेरित जनकपुर रोयल्सले नेपाल टी-२० लिगमा सोमबार विराटनगर सुपर किङ्ग्सलाई एक सय ४० रनमा समेटेको… Continue reading विराटनगरले जनकपुरलाई दियो १४१ को लक्ष्य
नेपाल टी-२० लिगः जनकपुरसँग भिड्दै विराटनगर सुपर किङ्ग्स
काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगमा आज काठमाण्डौ नाइट्स र फार वेष्ट युनाइटेड तथा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स… Continue reading नेपाल टी-२० लिगः जनकपुरसँग भिड्दै विराटनगर सुपर किङ्ग्स
मेस्सीलाई लगाइएको पोशाक १० लाख डलरमा किन्ने प्रस्ताव
काठमाडौं । फिफा विश्वकप २०२२ को फाइनलमा विजयी हुँदै उपाधि जितेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई लगाइएको कालो पोशाकलाई १० लाख… Continue reading मेस्सीलाई लगाइएको पोशाक १० लाख डलरमा किन्ने प्रस्ताव
नेपाल टी-२० लिगमा आज दुई खेल हुँदै
काठमाडौं । नेपाल टी-२० लिगमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्सले प्रतिस्पर्धा… Continue reading नेपाल टी-२० लिगमा आज दुई खेल हुँदै
मेस्सी पीएसजी क्लबमै रहने
काठमाडौं । लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नवीकरण गर्न सहमत भएका छन् । कतारमा भएको… Continue reading मेस्सी पीएसजी क्लबमै रहने
फाइनल प्रवेशका लागि नेपालले आज बंगलादेशसँग खेल्दै
काठमाडौं । सेन्ट्रल एसियन जोन यू-२३ भलिबल च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दैछ । लिग चरणमा जितबिहीन… Continue reading फाइनल प्रवेशका लागि नेपालले आज बंगलादेशसँग खेल्दै
डनबस्को स्कुललाई प्याब्सन विराट कपको उपाधि
विराटनगर । ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको उपाधि विराटनगरमा रहेको डनबस्को स्कुलले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शुक्रवार… Continue reading डनबस्को स्कुललाई प्याब्सन विराट कपको उपाधि