मुख्य समाचार

डोटीको तोलेनीमा पहिलो पटक विद्युत सेवा, उज्यालोसँगै गाउँलेमा उत्सवको माहोल

डोटी, सायल गाउँपालिका–३ तोलेनीमा पहिलो पटक केन्द्रीय विद्युत सेवा पुगेको छ। विकट पहाडी बस्तीमा उज्यालो पुगेपछि स्थानीयवासीमा हर्षको माहोल छाएको… Continue reading डोटीको तोलेनीमा पहिलो पटक विद्युत सेवा, उज्यालोसँगै गाउँलेमा उत्सवको माहोल

१६ असार २०८२, सोमबार ०९:५३
उर्लाबारीमा लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ, अनुसन्धान जारी

उर्लाबारीमा लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ, अनुसन्धान जारी

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्व बस स्टेण्डबाट १ सय ग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित भारतीय नागरिक मुनासिर अली र जन्हेरा… Continue reading उर्लाबारीमा लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ, अनुसन्धान जारी

महासंघको आग्रह : “सुनचाँदीमा कर हटाइ व्यापारमैत्री बजेट बनाउ

महासंघको आग्रह : “सुनचाँदीमा कर हटाइ व्यापारमैत्री बजेट बनाउ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गर्दै सुनचाँदी, हवाई टिकट, पाँचतारे होटलहरूमा… Continue reading महासंघको आग्रह : “सुनचाँदीमा कर हटाइ व्यापारमैत्री बजेट बनाउ

४ वर्षपछि पर्दाफास: बालिका हत्या प्रकरणका फरार बुबा–आमा पक्राउ

४ वर्षपछि पर्दाफास: बालिका हत्या प्रकरणका फरार बुबा–आमा पक्राउ

२०७७ मंसिर ७ गते महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा भएको ६ वर्षीया गुलावसा खातुनको बलात्कारपछि हत्या घटनामा संलग्न अभियुक्त अरुणकुमार साहका… Continue reading ४ वर्षपछि पर्दाफास: बालिका हत्या प्रकरणका फरार बुबा–आमा पक्राउ

“मनसुन सुरु, डेंगु फैलिने खतरा चुलियो – ७३ जिल्लामा १५६१ संक्रमित”

“मनसुन सुरु, डेंगु फैलिने खतरा चुलियो – ७३ जिल्लामा १५६१ संक्रमित”

मनसुनको आगमनसँगै डेंगु सङ्क्रमण तीव्र बन्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) का अनुसार, पुसयता देशभर १,५६१ जनामा… Continue reading “मनसुन सुरु, डेंगु फैलिने खतरा चुलियो – ७३ जिल्लामा १५६१ संक्रमित”

देउवाको भावुक घोषणा: “अब बिदा हुँदैछु, कांग्रेसलाई एक बनाउँछु!”

देउवाको भावुक घोषणा: “अब बिदा हुँदैछु, कांग्रेसलाई एक बनाउँछु!”

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिबाट अवकाश लिनु अघि पार्टीलाई एकढिक्का बनाउने चाहना व्यक्त गरेका छन्। चितवनमा स्व. गौरीदेवी प्रधानको… Continue reading देउवाको भावुक घोषणा: “अब बिदा हुँदैछु, कांग्रेसलाई एक बनाउँछु!”

विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किँदै, भोलि घोषणा!

विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किँदै, भोलि घोषणा!

शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा हुने ‘मदन भण्डारी स्मृति दिवस’ अब केवल श्रद्धाञ्जली कार्यक्रम होइन। स्रोतअनुसार, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी त्यही कार्यक्रममा… Continue reading विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किँदै, भोलि घोषणा!

सरकारलाई झट्का, भेपमा रोक लगाउन नपाउने आदेश

सरकारलाई झट्का, भेपमा रोक लगाउन नपाउने आदेश

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले विद्युतीय चुरोट (भेप) को आयात, विक्री वितरणमा रोक लगाउने निर्णय गरेपछि उत्पन्न विवाद उच्च अदालत पुगेको… Continue reading सरकारलाई झट्का, भेपमा रोक लगाउन नपाउने आदेश

रास्वपाको महामन्त्री पद विवाद : सर्वोच्चले निर्वाचन आयोगलाई किन बोलायो छलफलमा ?

रास्वपाको महामन्त्री पद विवाद : सर्वोच्चले निर्वाचन आयोगलाई किन बोलायो छलफलमा ?

काठमाडौं : सर्वोच्च अदालतले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा.मुकुल ढकालको मुद्दामा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ। न्यायाधीश… Continue reading रास्वपाको महामन्त्री पद विवाद : सर्वोच्चले निर्वाचन आयोगलाई किन बोलायो छलफलमा ?

विराटनगर महानगरको बजेट चार अर्ब ४० लाख

विराटनगर महानगरको बजेट चार अर्ब ४० लाख

मोरङको विराटनगर महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८२–८३ का लागि चार अर्ब ४० लाखको बजेट विनियोजन गरेको छ। मङ्गलबार नगर सभाको… Continue reading विराटनगर महानगरको बजेट चार अर्ब ४० लाख

1 … 6 7 8 9 10 … 36