विविध

मतदान उत्साह (फाेटाे फिचर)

विराटनगर । आज बिहान ७ बजे बाट सुरु भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मतदान गर्न मोरङका विभिन्न क्षेत्रका मतदाता निकै… Continue reading मतदान उत्साह (फाेटाे फिचर)

४ मंसिर २०७९, आईतवार ११:०२
बेलबारीमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

बेलबारीमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा फेला परेको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको प्रहरीले जनाएको छ । टिनको बट्टाबाट… Continue reading बेलबारीमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

प्रदेश १ मा साढे १० बजेसम्म ३.३९ प्रतिशत मतदान

प्रदेश १ मा साढे १० बजेसम्म ३.३९ प्रतिशत मतदान

विराटनगर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जारी मतदानका क्रममा प्रदेश १ मा साढे १० बजेसम्म ३.३९ प्रतिशत मतदान भएको… Continue reading प्रदेश १ मा साढे १० बजेसम्म ३.३९ प्रतिशत मतदान

मोरङका उम्मेदवारहरूले कहाँबाट गरे मतदान ?

मोरङका उम्मेदवारहरूले कहाँबाट गरे मतदान ?

विराटनगर– मोरङका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारले विभिन्न मतदान केन्द्रहरुबाट मतदान गरिरहेका छन् । नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्बर ६… Continue reading मोरङका उम्मेदवारहरूले कहाँबाट गरे मतदान ?

मतपेटिका खाेसाखाेस हुन थालेपछि सिरहामा प्रहरीले चलायाे गाेली

मतपेटिका खाेसाखाेस हुन थालेपछि सिरहामा प्रहरीले चलायाे गाेली

सिरहा । सिरहाकाे एक मतदान स्थलमा गाेली चलेकाे छ । कर्जन्हा नगरपालिकाका-६ जनता मावि बडहरामालकाे बुथमा गाेली चलेकाे हाे ।… Continue reading मतपेटिका खाेसाखाेस हुन थालेपछि सिरहामा प्रहरीले चलायाे गाेली

पटका पड्काइएपछि मोरङको बूढीगंगामा मतदान स्थगित

पटका पड्काइएपछि मोरङको बूढीगंगामा मतदान स्थगित

विराटनगर । मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान… Continue reading पटका पड्काइएपछि मोरङको बूढीगंगामा मतदान स्थगित

चिसोका कारण संखुवासभाको थुदाममा सुरु भएन मतदान

विराटनगर । अत्यधिक चिसोका कारण संखुवासभाको भोटखोला गाउँपालिकाको थुदाममा मतदान सुरु हुन सकिरहेको छैन । थुदामस्थित दूधपोखरी आधारभूत विद्यालय केन्द्रमा… Continue reading चिसोका कारण संखुवासभाको थुदाममा सुरु भएन मतदान

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले खसाले भाेट

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले खसाले भाेट

पर्वत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् । मतदान गर्न शनिबार गृह जिल्ला पर्वत पुगेका उनले मोदी गाउँपालिका… Continue reading राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले खसाले भाेट

७० प्रतिशत भन्दा बढी मतदान हुने अनुमान, मतगणना आजै राति ९ बजेबाट

७० प्रतिशत भन्दा बढी मतदान हुने अनुमान, मतगणना आजै राति ९ बजेबाट

काठमाडौं । निर्वाचन आयोगले आज राति नौ बजेबाट नै मतगणनाको कार्य सुरु गरिने जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त… Continue reading ७० प्रतिशत भन्दा बढी मतदान हुने अनुमान, मतगणना आजै राति ९ बजेबाट

कोइरालाको दाबी, ‘निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो पार्टी’

कोइरालाको दाबी, ‘निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो पार्टी’

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ क्षेत्र नम्बर ६ का लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले निर्वाचनपश्चात्त कांग्रेस… Continue reading कोइरालाको दाबी, ‘निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो पार्टी’

1 … 87 88 89 90 91 … 102