निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङमा ८८ हजार २८५ मतदाता रहेकामा १ हजार ३९६ जना (१.५८ प्रतिशत) ले मतदान गरेका छन् ।
पाँचथरमा १ लाख ३८ हजार ९३२ मतदाता रहेकामा ८ हजार ९ सय ३७ जना (६.४३ प्रतिशत) ले मतदान गरेका छन् ।यसैगरी इलाममा २ लाख २४ हजार ८७७ जना मतदाता रहेकामा ३ हजार ६०० (१.६० प्रतिशत) ले मतदान गरेका छन् ।
झापामा ६ लाख ६३ हजार ३११ मतदाता रहेकामा ९ हजार ५७६ (१.४४ प्रतिशत) ले मतदान गरेका छन् ।संखुवासभामा १ लाख १७ हजार ५५४ जना मतदाता रहेकामा ७ हजार ८७८ जना (६.७०) प्रतिशतले मतदान गरेका छन् ।
तेह्रथुममा ७१ हजार ९ सय ३३ जना मतदाता रहेकामा ४ हजार ५५७ (६.३४) प्रतिशतले मतदान गरेका छन् ।
भोजपुरमा १ लाख २३ हजार ३७९ जना मतदाता रहेकामा ७ हजार ९६८ (६.४६) प्रतिशतले मतदान गरेका छन् ।
धनकुटामा १ लाख १६ हजार ९९१ जना मतदाता रहेकामा ३ हजार ११७ (२.६६) प्रतिशतले मतदान गरिसकेका छन् ।
मोरङमा ७ लाख ३५ हजार ५२५ जना मतदाता रहेकामा २० हजार ७२६ (२.८२) प्रतिशतले मतदान गरेका छन् ।
सुनसरीमा ५ लाख ४४ हजार ९४१ जना मतदाता रहेकामा २२ हजार ६७१ (४.१६) प्रतिशतले मतदान गरेका छन् ।
सोलुखुम्बुमा ८१ हजार ५०२ जना मतदाता रहेकामा ३ हजार ६४८ जना (४.४८ प्रतिशत) ले मतदान गरिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
खोटाङमा १ लाख ४२ हजार ७९२ जना मतदाता रहेकामा ३ हजार ४०० (२.३८) प्रतिशतले मतदान गरेका छन् ।
ओखलढुंगामा १ लाख १७ हजार ८९७ जना मतदाता रहेकामा ५ हजार २१५ (४.४२) प्रतिशतले मतदान गरिसकेका छन् ।
यसैगरी, उदयपुरमा २ लाख २८ हजार ९४६ जना मतदाता रहेकामा १२ हजार ३६८ (५.४०) प्रतिशतले मतदान गरेका छन् ।
प्रदेशका १४ वटै जिल्लामा रहेका ३३ लाख ९६ हजार ८६५ मतदातामध्ये १ लाख १५ हजार ५७ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।