मतदान गर्न शनिबार गृह जिल्ला पर्वत पुगेका उनले मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि `क´ केन्द्रबाट मतदान गरेका छन् ।
उनले बिहान ७:३० बजे मतदान गरेका हुन् ।राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले खसाले भाेट
पर्वत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् ।