समाचार
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
विराटनगर। देशको पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । देशका धेरै ठाउँमा आज दिनभरजसो पानी पर्ने सम्भावना… Continue reading देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
इरानी बन्दरगाहमा भएको शक्तिशाली विस्फोटमा १४ जनाको ज्यान गयो/ सय ५० भन्दा धेरै घाइते
इरानको प्रमुख बन्दरगाहमध्ये एक शाहिद राजाईमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा १४ जनाको ज्यान गएको छ । विस्फोटमा परी ७ सय… Continue reading इरानी बन्दरगाहमा भएको शक्तिशाली विस्फोटमा १४ जनाको ज्यान गयो/ सय ५० भन्दा धेरै घाइते
विराटनगरमा बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
विराटनगर । विराटनगरमा शुक्रबार अपरान्ह बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटना विराटनगर महानगरपालिका–५ इक्राहीमा… Continue reading विराटनगरमा बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
पाथीभरा जीप दुर्घटना छानबिन गर्न समिति गठन
ताप्लेजुङ । सोमबार पाथीभरा क्षेत्रमा भएको सवारी दुर्घटनाको छानबिनका लागि विद्युत् विकास विभागले समिति गठन गरेको छ । विभागका सिनियर… Continue reading पाथीभरा जीप दुर्घटना छानबिन गर्न समिति गठन
ठगीको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिक पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। काठमाडौँ महानगरपालिका–९… Continue reading ठगीको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिक पक्राउ
गृहमन्त्रीलाई लिङ्देनको प्रश्न: भाटभटेनी लुट्ने कांग्रेस सहमहामन्त्रीका छोरालाई किन छाड्नुभयो?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा कांग्रेसका नेताकै छोरासमेत… Continue reading गृहमन्त्रीलाई लिङ्देनको प्रश्न: भाटभटेनी लुट्ने कांग्रेस सहमहामन्त्रीका छोरालाई किन छाड्नुभयो?
अदालतको अवहेलना गरेको भन्दै गगन थापाविरुद्ध सर्वोच्चमा निवेदन
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ। अधिवक्ताहरू अनन्तराज लुइँटेल,… Continue reading अदालतको अवहेलना गरेको भन्दै गगन थापाविरुद्ध सर्वोच्चमा निवेदन
७ दिनभित्र मेटा नेपालमा दर्ता नभए प्रतिबन्ध हुने
विराटनगर । एक हप्ताभित्रमा मेटा नेपालमा दर्ता नभए प्रतिबन्ध लगाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानाकारी दिएका… Continue reading ७ दिनभित्र मेटा नेपालमा दर्ता नभए प्रतिबन्ध हुने
मिश्र र प्रसाईंमाथि अनुसन्धान चाँडो सक्न अदालतको आदेश
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले चैत १५ गतेको राजसंस्था पुनःस्थापनाका लागि भएको आन्दोलनपछि पक्राउ परेका राप्रपाका नेता रवीन्द्र मिश्र र… Continue reading मिश्र र प्रसाईंमाथि अनुसन्धान चाँडो सक्न अदालतको आदेश
स्वास्थ्यमन्त्रालय घेर्न जान लागेका डाक्टरहरूलाई प्रहरीले रोक्यो
काठमाडौं । स्वास्थ्यमन्त्रालय घेर्नका लागि जान लागेका आन्दोलनरत डाक्टरहरूलाई प्रहरीले रोकेको छ। नेपाल चिकित्सक संघको आयोजनामा माइतीघर मण्डलामा भेला भई… Continue reading स्वास्थ्यमन्त्रालय घेर्न जान लागेका डाक्टरहरूलाई प्रहरीले रोक्यो