विराटनगर । एक हप्ताभित्रमा मेटा नेपालमा दर्ता नभए प्रतिबन्ध लगाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानाकारी दिएका छन्।

मन्त्री गुरुङले शुक्रबार राष्ट्रिय सूचना आयोगद्वारा आयोजित ‘ सूचनाको हकसम्बन्धी अन्तर्क्रिया कार्यक्रम’ मा बोल्दै सो कुराको जानकारी गराएका हुन्।

नेपाल सरकारले पटकपटक मेटालाई दर्ता हुन आग्रह गरेपनि मेटाले भने सरकारको उक्त आग्रहलाई वेवास्ता गर्दै आएको छ ।

नेपालमा अहिलेसम्म टिकटक, भाइवर र वि-टक मात्र दर्ता भएका छन् ।

 
21
Shares
१२ बैशाख २०८२, शुक्रबार १५:४४