खेलकुद

स्पेनलाई हराउँदै जापान पुग्यो नकआउट चरण

काठमाडौं । जापान कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई… Continue reading स्पेनलाई हराउँदै जापान पुग्यो नकआउट चरण

१६ मंसिर २०७९, शुक्रबार ०७:२४
विश्वकप फुटबल: यी हुन् नकआउट चरणमा पुग्ने ८ टिम

विश्वकप फुटबल: यी हुन् नकआउट चरणमा पुग्ने ८ टिम

काठमाडौं । फिफा विश्वकप अन्तर्गत चारवटा समूहका खेलहरू सकिँदा अन्तिम १६ मा प्रवेश गर्ने ८ वटा टोलीको टुंगो लागिसकेको छ… Continue reading विश्वकप फुटबल: यी हुन् नकआउट चरणमा पुग्ने ८ टिम

पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा

पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा

काठमाडौं । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । स्टेडियम ९७४ मा बुधबार… Continue reading पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा

नेपाली खेलाडीले जिते बेलायतमा दुईवटा पदक

नेपाली खेलाडीले जिते बेलायतमा दुईवटा पदक

विराटनगर । नेपाली भेट्रान खेलाडी उद्धव थापा मगरले उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) ब्रीटीस च्याम्पियनसीपमा दोहोरो पदक जितेका छन् ।… Continue reading नेपाली खेलाडीले जिते बेलायतमा दुईवटा पदक

‘सट्टेबाजी’ गर्नेहरुको संलग्नतामा विराटनगरमा क्रिकेट प्रतियोगिता !

‘सट्टेबाजी’ गर्नेहरुको संलग्नतामा विराटनगरमा क्रिकेट प्रतियोगिता !

गत बिहीवार भएको प्रतियोगिताको दोस्रो खेलमा सहभागी नेपाल पुलिसको टिम । पुलिसले आर्मी क्लबलाई ९ रनले हराएको थियो । विराटनगर… Continue reading ‘सट्टेबाजी’ गर्नेहरुको संलग्नतामा विराटनगरमा क्रिकेट प्रतियोगिता !

दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिपकाे तयारी अन्तिम चरणमा

दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिपकाे तयारी अन्तिम चरणमा

काठमाडौं । दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ । प्रतियाेगिता अखिल नेपाल टेबल टेनिस संघकाे… Continue reading दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिपकाे तयारी अन्तिम चरणमा

हिमश्री फुड्सकाे प्रायाेजनले पायाे आहा रारा गोल्डकपमा निरन्तरता

हिमश्री फुड्सकाे प्रायाेजनले पायाे आहा रारा गोल्डकपमा निरन्तरता

पाेखरा । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपलाई हिमश्री फुड्सले पुनः १० वर्ष सहयोग गर्ने गरी सम्झौता भएको छ… Continue reading हिमश्री फुड्सकाे प्रायाेजनले पायाे आहा रारा गोल्डकपमा निरन्तरता

विश्वकपमा आज समूह ‘ए’ र ‘बी’ का दुई-दुई खेल

विश्वकपमा आज समूह ‘ए’ र ‘बी’ का दुई-दुई खेल

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज समूह ‘ए’ र ‘बी’ का दुई-दुई खेल हुँदैछन् । उपाधि दाबेदारका रुपमा हेरिएको… Continue reading विश्वकपमा आज समूह ‘ए’ र ‘बी’ का दुई-दुई खेल

क्यासिमिरोको गोलमा ब्राजिल एक खेल अगावै अन्तिम १६ मा

क्यासिमिरोको गोलमा ब्राजिल एक खेल अगावै अन्तिम १६ मा

काठमाडौं । ब्राजिल लगातार दोस्रो जित हात पार्दै जारी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । पाँच पटकको च्याम्पियन… Continue reading क्यासिमिरोको गोलमा ब्राजिल एक खेल अगावै अन्तिम १६ मा

उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा

उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । समूहको दोस्रो खेलमा उरुग्वेलाई… Continue reading उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा

1 … 75 76 77 78 79 … 94