अर्थ
विरोधपछि दूधको मूल्यवृद्धि फिर्ता
विराटनगर । केही निजी डेरी उद्योगीहरुले आफूखुसी बढाएको दूधको मूल्य फिर्ता लिएका छन् । डेरी उद्योग सङ्घ र सङ्घमा आबद्ध… Continue reading विरोधपछि दूधको मूल्यवृद्धि फिर्ता
धान उत्पादन ६ दशमलव ९४ प्रतिशतले बढ्याे : चामल आयात घट्यो
काठमाडौं। अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि देशको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक… Continue reading धान उत्पादन ६ दशमलव ९४ प्रतिशतले बढ्याे : चामल आयात घट्यो
आफूखुसी दूधको मूल्य बढाएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी
विराटनगर । केही निजी डेरीले गैरकानुनी ढङ्गले दूधको मूल्य बढाएको भन्दै कारबाहीको माग राखी राष्ट्रिय उपभोक्ता मञ्च नेपालले प्रधानमन्त्री तथा… Continue reading आफूखुसी दूधको मूल्य बढाएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी
आज उद्घाटन हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ… Continue reading आज उद्घाटन हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
भेडेटार फेस्टिभलमा अर्ग्यानिक परिकार
विराटनगर । धनकुटाको भेडेटारमा शनिवार तीन दिने फुड फेस्टिबल सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर फेस्टिबल आयोजना… Continue reading भेडेटार फेस्टिभलमा अर्ग्यानिक परिकार
बैंकिङ समस्या समाधान गर्न उद्योगीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
विराटनगर । चर्को ब्याजदर लगायत बैंकसँग सम्बन्धित विभिन्न समस्या समाधानको पहल गरिदिन उद्योगी व्यवसायीले आग्रह गरेका छन् । मोरङ व्यापार… Continue reading बैंकिङ समस्या समाधान गर्न उद्योगीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
दूरसञ्चार प्राधिकरणले एमडीएमएस प्रणाली तत्काल लागू नगर्ने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्ने भएको छ । यसअघि पुस १५… Continue reading दूरसञ्चार प्राधिकरणले एमडीएमएस प्रणाली तत्काल लागू नगर्ने
डेढ महिनामा भारतबाट ४ अर्बको धान आयात
काठमाडौं । भारत सरकारले लगाएको प्रतिबन्ध खुलेपछि वीरगन्ज भन्सार नाकाबाट डेढ महिनामा करिब ४ अर्ब रुपैयाँको धान आयात भएको छ… Continue reading डेढ महिनामा भारतबाट ४ अर्बको धान आयात
भन्सार छलेर ल्याइएका मोबाइल आजदेखि नचल्ने
विराटनगर । भन्सार महशुल नतिरी भित्र्याइएका मोबाइल फोन आज शुक्रबार देखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५… Continue reading भन्सार छलेर ल्याइएका मोबाइल आजदेखि नचल्ने
महानगरमा दर्ता भएका व्यवसायलाई मात्रै बैंकहरुले ऋण दिने
विराटनगर । विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न विराटनगर क्षेत्रमा सञ्चालित वाणिज्य बैंकहरु… Continue reading महानगरमा दर्ता भएका व्यवसायलाई मात्रै बैंकहरुले ऋण दिने