समाचार
विद्युत् प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी धर्नामा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति… Continue reading विद्युत् प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी धर्नामा
नागपञ्चमी पर्व आज नागको पूजा गरी मनाइँँदै
काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ… Continue reading नागपञ्चमी पर्व आज नागको पूजा गरी मनाइँँदै
खोलामा डुबेर ४ वर्षीया बालिकाको मृत्यु
विराटनगर- मोरङको विराटनगर महानगरपालिका-६ स्थित धुधुवा खोलामा खेल्ने क्रममा डुबेर ४ वर्षीया आरुषी पासवानको मृत्यु भएको छ। दीपक पासवानकी छोरी… Continue reading खोलामा डुबेर ४ वर्षीया बालिकाको मृत्यु
सिन्धुलीको गोलन्जोरबाट एउटै परिवारका १६ जना बेपत्ता
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट एउटै परिवारका १६ जना बेपत्ता भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ। गोलन्जोर गाउँपालिका-६ छेत्पा नजिक… Continue reading सिन्धुलीको गोलन्जोरबाट एउटै परिवारका १६ जना बेपत्ता
गोसाइँकुण्डमा डुबेर माेरङका दाजुभाइको मृत्यु
विराटनगर । रसुवाको गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका मोरङका दुई युवक मृत अवस्थामा फेला परेका छन् । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा… Continue reading गोसाइँकुण्डमा डुबेर माेरङका दाजुभाइको मृत्यु
नेताहरूको मुखुण्डो उतार्दा म कारागारमा : दुर्गा प्रसाईं
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालका माफिया, तस्कर र देशको हित विपरीतका कार्यमा संलग्न नेताहरूको मुखुण्डो उदाङ्गो पारेका कारण… Continue reading नेताहरूको मुखुण्डो उतार्दा म कारागारमा : दुर्गा प्रसाईं
मनसुन फेरि सक्रिय, कहाँ कहाँ पर्छ पानी ?
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास… Continue reading मनसुन फेरि सक्रिय, कहाँ कहाँ पर्छ पानी ?
अख्तियार प्रमुख राईविरुद्ध महाभियोग लगाउन माग
काठमाडौँ । नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी जहाज खरिद सम्बन्धी मुद्दाको फैसलामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख… Continue reading अख्तियार प्रमुख राईविरुद्ध महाभियोग लगाउन माग
पशुपतिनाथमा १ करोड ५० लाख रुद्राक्षको ५१ फिट अग्लो शिवलिङ्ग
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रमा निर्माण गरिएको ५१ फिट अग्लो विशाल रुद्राक्षको शिवलिङ्ग यतिबेला दर्शनार्थी… Continue reading पशुपतिनाथमा १ करोड ५० लाख रुद्राक्षको ५१ फिट अग्लो शिवलिङ्ग
भतिजको कुटपिटबाट वृद्धको मृत्यु
खोटाङ । आफ्नै भतिजको कुटपिटबाट साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको छ । ३१ वर्षीय न्युसन राईको… Continue reading भतिजको कुटपिटबाट वृद्धको मृत्यु