गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार बेपत्ता भएका विराटनगर महानगरपालिका ३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपानको शव फेला परेका हो ।
उनीहरुको शव आज बिहान १० बजे नेपाली सेनाको टोलीले निकालेको हो ।गोसाइँकुण्डमा डुबेर माेरङका दाजुभाइको मृत्यु
विराटनगर । रसुवाको गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका मोरङका दुई युवक मृत अवस्थामा फेला परेका छन् ।