समाचार

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ- हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम… Continue reading देशका अधिकांश भागमा आज मौसम सफा रहने

३० फाल्गुन २०८१, शुक्रबार ०७:१७
महानगरमा होली विशेष कार्यक्रम

महानगरमा होली विशेष कार्यक्रम

विराटनगर । विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश… Continue reading महानगरमा होली विशेष कार्यक्रम

काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लाहरूमा आज होली मनाइँदै

काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लाहरूमा आज होली मनाइँदै

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका… Continue reading काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लाहरूमा आज होली मनाइँदै

महेन्द्र मोरङमा नेविसंघले लगाएकाे ताला प्रहरीले फोड्यो

महेन्द्र मोरङमा नेविसंघले लगाएकाे ताला प्रहरीले फोड्यो

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनको विषयमा विवाद हुँदा नेपाल विद्यार्थी संघको डाक्टर… Continue reading महेन्द्र मोरङमा नेविसंघले लगाएकाे ताला प्रहरीले फोड्यो

भीरबाट लडेर वृद्धको मृत्यु

भीरबाट लडेर वृद्धको मृत्यु

संखुवासभा । खाँदबारी नगरपालिका-१० मगरटोलका ७३ वर्षीय वृद्ध जंगबहादुर मगरको भीरबाट लडेर मृत्यु भएको छ । गोठालो गएका मगरको सोमबार… Continue reading भीरबाट लडेर वृद्धको मृत्यु

बाबुराम भट्टराईको फेसबुक पेज ह्याक !

बाबुराम भट्टराईको फेसबुक पेज ह्याक !

काठमाडौँ । नेसपा नयाँ शक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । करिब १५… Continue reading बाबुराम भट्टराईको फेसबुक पेज ह्याक !

लेटाङमा माछा मार्न गएका पुरुषको हात्तीको आक्रमणबाट मृत्यु

लेटाङमा माछा मार्न गएका पुरुषको हात्तीको आक्रमणबाट मृत्यु

विराटनगर । मोरङको लेटाङमा घरबाट माछा मार्न भनेर निस्किएका पुरुषको जंगलीको हात्तीको आक्रमणमा परेर मृत्यु भएको छ । लेटाङ नगरपालिका–९… Continue reading लेटाङमा माछा मार्न गएका पुरुषको हात्तीको आक्रमणबाट मृत्यु

अष्ट्रेलिया–जापान पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा ६ जना पक्राउ

अष्ट्रेलिया–जापान पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौंँ– आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा… Continue reading अष्ट्रेलिया–जापान पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा ६ जना पक्राउ

समाजवादी मोर्चाले राजतन्त्र पुनःस्थापना पक्षधरलाई काउण्टर दिने

समाजवादी मोर्चाले राजतन्त्र पुनःस्थापना पक्षधरलाई काउण्टर दिने

काठमाडौँ । आइतबार राजतन्त्र पुनःस्थापना पक्षधरले काठमाडौँमा प्रर्दशन गरेपछि गणतन्त्रवादी दलहरु सक्रिय भएका छन्। सोमबार बिहानमा माओवादी केन्द्रको पदाधिकारी बैठक… Continue reading समाजवादी मोर्चाले राजतन्त्र पुनःस्थापना पक्षधरलाई काउण्टर दिने

जिल्लाको आदेश बदरको माग गर्दै उच्च पुगे रवि लामिछाने

जिल्लाको आदेश बदरको माग गर्दै उच्च पुगे रवि लामिछाने

रुपन्देही । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले केही बेरअघि उच्च अदालत तुलसीपुर पुगेका छन् ।… Continue reading जिल्लाको आदेश बदरको माग गर्दै उच्च पुगे रवि लामिछाने

1 … 43 44 45 46 47 … 238