कोशी
मेयर हर्क राईले मागे वडाध्यक्षहरूको राजीनामा
धरान उपनगरपालिकाका मेयर हर्कराज राईले वडाध्यक्षहरुको राजीनामा मागेका छन् । बिहिबार एक विज्ञप्ति जारी गर्दै उनले विगत केही महिनादेखि बिनाकारण… Continue reading मेयर हर्क राईले मागे वडाध्यक्षहरूको राजीनामा
एक सातादेखि विमानस्थल अवरुद्ध
संखुवासभा । तुम्लिङटार विमानस्थललाई तुवाँलोले ढाकेकाले सातादेखि उडान अवरुद्ध भएको छ । गत सोमबारदेखि निजी क्षेत्रका विमानले उडान भर्न नसक्दा दैनिक… Continue reading एक सातादेखि विमानस्थल अवरुद्ध
धरानका वडाध्यक्षहरूलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्नुपर्छ : हर्क राई
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन् । साथै उनले उपमहानगरको बैठकमा सहभागी… Continue reading धरानका वडाध्यक्षहरूलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्नुपर्छ : हर्क राई
कोशी प्रदेश सरकारको १०० दिने उपलब्धि सार्वजनिक
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको वर्तमान सरकारको एक सय दिने उपलब्धी सार्वजनिक गरेका छन् ।… Continue reading कोशी प्रदेश सरकारको १०० दिने उपलब्धि सार्वजनिक
जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो
ताप्लेजुङ । ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व सङ्कलनमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा… Continue reading जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो
प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध व्यवहारिक बनाउनुपर्छ : मुख्यमन्त्री
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार काकीले प्रदेश र स्थानीय सरकार बीचको सम्बन्धलाई व्यवहारिक बनाउन आवश्यक रहेको बताएका छन ।… Continue reading प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध व्यवहारिक बनाउनुपर्छ : मुख्यमन्त्री
चिया बगान श्रमिक संघमा तामाङ
झापा । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल चिया बगान श्रमिक संघ केन्द्रीय समितिको अध्यक्षमा पुनः दिपक तामाङ निर्वाचित भएका… Continue reading चिया बगान श्रमिक संघमा तामाङ
‘संवैधानिक नियुक्तिमा भागबन्डाले बेथिति’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दलीय भागवण्डा गरेर संबैधानिक निकायका प्रमुखको नियुक्ति गर्ने परिपाटीले मुलुकमा बेथिति बढेको टिप्पणी गरेका… Continue reading ‘संवैधानिक नियुक्तिमा भागबन्डाले बेथिति’
प्रदेश नाम खारेजी मागसहित विराटनगर केन्द्रीत आन्दोलन गर्ने घोषणा
विराटनगर । कोशी नाम खारेजीको माग प्रदेश सरकार र प्रदेश सभाले वैशाख १० गतेभित्र सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिइएको… Continue reading प्रदेश नाम खारेजी मागसहित विराटनगर केन्द्रीत आन्दोलन गर्ने घोषणा
कांग्रेसका कार्यकर्ता एकढिक्का हुनुपर्छः डा कोइराला
माेरङ । कांग्रेसकेन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान अवस्थामा नेकांका नेता एवं कार्यकर्ता एकढिक्का हुनुपर्ने बताएका छन्। नेका मोरङद्वारा आयोजित… Continue reading कांग्रेसका कार्यकर्ता एकढिक्का हुनुपर्छः डा कोइराला