राजनीति
प्रदेश १ सरकार : अब जसपा निर्णायक ?
विराटनगर । मंसिर ४ गतेको निर्वाचनबाट जनता समाजवादी पार्टी (जसपा) ले प्रत्यक्षतर्फ एउटा पनि सिट जित्न सकेन । समानुपातिक मतका… Continue reading प्रदेश १ सरकार : अब जसपा निर्णायक ?
निर्वाचन समीक्षा र सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनकाे बैठक बस्दै
काठमाडौं । आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । निर्वाचनको अन्तिम नतिजा नआइसकेकाले सरकार… Continue reading निर्वाचन समीक्षा र सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनकाे बैठक बस्दै
संघीय संसदमा पुगे १२ दल
काठमाडौं । प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको मत गणना दुई सातामा मसकिएको छ । सोमबार बिहान दोलखामा सम्पन्न मत गणनामा माओवादी… Continue reading संघीय संसदमा पुगे १२ दल
निर्वाचनमा ‘अन्तर्घात’ गर्नेको नामावली पठाउन कांग्रेसको निर्देशन
काठमाडौ. । नेपाली कांग्रेस केन्द्रीय समितिले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र ‘अन्तर्घात’ गरी असहयोग गर्नेको… Continue reading निर्वाचनमा ‘अन्तर्घात’ गर्नेको नामावली पठाउन कांग्रेसको निर्देशन
सरकार गठनबारे छलफल गर्दै माओवादी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज आइतबार पनि बस्दै छ। पेरिसडाँडास्थित पार्टी मुख्यालयमा दिउँसो २ बजे बस्ने… Continue reading सरकार गठनबारे छलफल गर्दै माओवादी
कांग्रेस संसदीय दलमा शेखर कोइराला लड्दै
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा डा. शेखर कोइराला लड्ने संकेत देखिएको छ। १४ औँ महाधिवेशनमा इतर समूहबाट जबरजस्त उदाएको… Continue reading कांग्रेस संसदीय दलमा शेखर कोइराला लड्दै
स्वतन्त्रका कारण कम्तीमा २५ सिट गुम्यो : एमाले
काठमाडौ. । नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूका कारण आफ्नो २५ सिट गुमेको निष्कर्ष निकालेको… Continue reading स्वतन्त्रका कारण कम्तीमा २५ सिट गुम्यो : एमाले
राजनीतिमा उदाएका रवि
चरण प्रसाईं २०७९ मंसिर ४ को आमनिर्वाचनको नतिजा आएसँगै बढी चर्चामा छन् रवि लामिछाने। करिब ४ महिनाअघि उनको अध्यक्षतामा गठन… Continue reading राजनीतिमा उदाएका रवि
देउवाले दलको नेतामा चाहना राखेपछि दायाँबायाँ कुरा राख्नै पर्दैनः उपसभापति खड्का
काठमाडौं । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोजिन नहुने नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् । बिहीबार… Continue reading देउवाले दलको नेतामा चाहना राखेपछि दायाँबायाँ कुरा राख्नै पर्दैनः उपसभापति खड्का
‘म प्रधानमन्त्री हुनैपर्छ भन्ने छैन, हुन्न पनि होइन’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको उल्लेख गर्दै अब कांग्रेसकै नेतृत्वमा गठबन्धनको… Continue reading ‘म प्रधानमन्त्री हुनैपर्छ भन्ने छैन, हुन्न पनि होइन’