राजनीति

निर्वाचनमा उम्मेदवारभन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्छ : महासचिव पोखरेल

बुटवल । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक निर्वाचन उम्मेदवारको भन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्ने बताएका छन् । उनले निर्वाचनमा… Continue reading निर्वाचनमा उम्मेदवारभन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्छ : महासचिव पोखरेल

८ बैशाख २०८०, शुक्रबार ०७:२८
मेयर हर्क राईले मागे वडाध्यक्षहरूको राजीनामा

मेयर हर्क राईले मागे वडाध्यक्षहरूको राजीनामा

धरान उपनगरपालिकाका मेयर हर्कराज राईले वडाध्यक्षहरुको राजीनामा मागेका छन् । बिहिबार एक विज्ञप्ति जारी गर्दै उनले विगत केही महिनादेखि बिनाकारण… Continue reading मेयर हर्क राईले मागे वडाध्यक्षहरूको राजीनामा

खड्काले सम्हाले कानुन मन्त्रालयको नेतृत्व

खड्काले सम्हाले कानुन मन्त्रालयको नेतृत्व

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् । सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला… Continue reading खड्काले सम्हाले कानुन मन्त्रालयको नेतृत्व

जबजबाट समाजको अग्रगति सम्भव छैन : पूर्वप्रधानमन्त्री खनाल

जबजबाट समाजको अग्रगति सम्भव छैन : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद भनेको पुँजीवादी यथास्थितिवाद नै भएको बताएका छन्… Continue reading जबजबाट समाजको अग्रगति सम्भव छैन : पूर्वप्रधानमन्त्री खनाल

संवैधानिक निकायलाई ‘रिटायर्डहरुको क्लबजस्तो’ बनाउन हुँदैन : सांसद सापकोटा

संवैधानिक निकायलाई ‘रिटायर्डहरुको क्लबजस्तो’ बनाउन हुँदैन : सांसद सापकोटा

काठमाडौँ । प्रतिनिधिसभाका सांसद माधव सापकोटाले संवैधानिक निकायहरुलाई ‘रिटायर्डहरुको क्लबजस्तो ’ बनाउन नहुने टिप्पणी गरेका छन् । सांसद सापकोटाले अख्तियार… Continue reading संवैधानिक निकायलाई ‘रिटायर्डहरुको क्लबजस्तो’ बनाउन हुँदैन : सांसद सापकोटा

संसदीय समितिमा दलहरुबीच भागबन्डा मिलेन

संसदीय समितिमा दलहरुबीच भागबन्डा मिलेन

काठमाडौं । प्रमुख दलबीच सहमति नहुँदा संसद्‌का विषयगत समिति अझै गठन हुन सकेका छैनन् । साना दलले स‌मितिमा रहने सदस्यको… Continue reading संसदीय समितिमा दलहरुबीच भागबन्डा मिलेन

नेसपाले चितवन र तनहुँमा कांग्रेसका उम्मेदवारलाई सघाउने

नेसपाले चितवन र तनहुँमा कांग्रेसका उम्मेदवारलाई सघाउने

काठमाडौँ । नेपाल समाजवादी पार्टीले यही वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ र तनहुँ १ मा नेपाली कांग्रेस उम्मेदवारलाई समर्थन… Continue reading नेसपाले चितवन र तनहुँमा कांग्रेसका उम्मेदवारलाई सघाउने

एमाले सांसदहरूको आरोप : सरकारसँग संसद् चलाउने योजना नै छैन

एमाले सांसदहरूको आरोप : सरकारसँग संसद् चलाउने योजना नै छैन

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले संसद्को विषयगत समितिहरू बन्न ढिलाइ हुँदा संसदीय प्रक्रियामाथि नै गतिरोध उत्पन्न भएको बताएका छन्… Continue reading एमाले सांसदहरूको आरोप : सरकारसँग संसद् चलाउने योजना नै छैन

जनतामा भ्रम छर्न रविले भ्रष्टाचार र सुशासनका नारा लगाए : योगेश भट्टराई

जनतामा भ्रम छर्न रविले भ्रष्टाचार र सुशासनका नारा लगाए : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशलाई ढाँटेको बताए । आइतबार भरतपुरमा सञ्चारकर्मीहरूसँग… Continue reading जनतामा भ्रम छर्न रविले भ्रष्टाचार र सुशासनका नारा लगाए : योगेश भट्टराई

उपनिर्वाचन : केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा

उपनिर्वाचन : केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा

चितवन । चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ… Continue reading उपनिर्वाचन : केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा

1 … 24 25 26 27 28 … 59