प्रदेश
बेलायती राजदूतले मनाए जानकी मन्दिरमा वैवाहिक वर्षगाँठ
जनकपुरधाम- नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी पत्नी जुलिया फेनले जनकपुरधामस्थित जानकी मन्दिरमा आफ्नो २२ औँ वैवाहिक वर्षगाँठ… Continue reading बेलायती राजदूतले मनाए जानकी मन्दिरमा वैवाहिक वर्षगाँठ
कोशी प्रदेश प्रहरी प्रमुखद्वारा कार्य सम्पादन समीक्षा
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरू, प्रशिक्षण प्रदायक… Continue reading कोशी प्रदेश प्रहरी प्रमुखद्वारा कार्य सम्पादन समीक्षा
जनताका समस्या सुन्न घरदैलोमा नेता कोइराला
विराटनगर । संघीय सांसद डा. शेखर कोइरालाले आफ्ना क्षेत्रका जनतासितको भेटघाटको क्रमलाई बाक्लो बनाएका छन् । निर्वाचित भएर गएपछि जनतालाई… Continue reading जनताका समस्या सुन्न घरदैलोमा नेता कोइराला
सुमो दुर्घटनाका घाइतेको मृत्यु
खोटाङ । सुमो दुर्घटनामा गम्भीर घाइते केपिलासगढी गाउँपालिका-१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौंबाट… Continue reading सुमो दुर्घटनाका घाइतेको मृत्यु
मनकारी विष्णुको समाजोपयोगी कार्य
झापा । मेची–महाकाली सरसफाई अभियानका अभियन्ता, सडकवासी सहयोगापेक्षीको उद्धारकर्ता, असहायको सहयोगी र अपाङ्गता भएका बिरामीका लागि स्रोतसाधन जुटाएर सित्तैमा ह्वीलचेयर… Continue reading मनकारी विष्णुको समाजोपयोगी कार्य
राप्रपा कोसीले पौष १३ गते इटहरीमा विरोध सभा गर्ने
इटहरी। शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा प्रवाहमा कोसी प्रदेश सरकार असफल भएको आरोप लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोसी प्रदेशले… Continue reading राप्रपा कोसीले पौष १३ गते इटहरीमा विरोध सभा गर्ने
‘कुनै समुदाय विशेषमा थिचोमिचो हुँदैन’
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै जातजाती, भाषा, धर्म र संस्कृति र पहिचानको संरक्षण राज्यले गर्ने बताएका छन्… Continue reading ‘कुनै समुदाय विशेषमा थिचोमिचो हुँदैन’
मोरङ धनपालथानको उमा-गौरी सहकारी ठगीका अभियुक्त अझै फरार
विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित उमा–गौरी कृषि सहकारीको रकम अपचलनमा मुद्दा चलाइएका २५ जना अझै पक्राउ परेका छैनन् । संसद्को सार्वजनिक… Continue reading मोरङ धनपालथानको उमा-गौरी सहकारी ठगीका अभियुक्त अझै फरार
बोराभित्र भेटियो शव
जनकपुरधाम । धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ। धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र… Continue reading बोराभित्र भेटियो शव
विराटनगरमा रात्रिकालीन व्यवसाय मर्यादित बनाउन पहल
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित गीतगजल तथा दोहोरीसाँझलाई व्यवस्थित गर्ने विषयमा सम्बन्धित व्यवसायीहरूसित छलफल गरेको छ । दोहोरी साँझ… Continue reading विराटनगरमा रात्रिकालीन व्यवसाय मर्यादित बनाउन पहल