समाचार
तलब नपाएपछि कोसी अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित
विराटनगर । कोसी अस्पतालका चिकित्सक र कर्मचारीले दुई महिनायता मासिक तलब पाउन सकेका छैनन् । काम गरेअनुसार तलब नपाएपछि उनीहरुले… Continue reading तलब नपाएपछि कोसी अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित
भारतबाट तस्करी गरी ल्याइएको आँखाको लेन्स बरामद
प्रहरीले बरामद गरेको भारतबाट भन्सार छलेर ल्याइएका सामग्री । तस्बिरः जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगर । आँखामा प्रयोग गरिने लेन्स… Continue reading भारतबाट तस्करी गरी ल्याइएको आँखाको लेन्स बरामद
वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर
विराटनगर । आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारेर विराटनगरस्थित स्पार्क हस्पिटलले स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । स्पार्क नेचुरोप्याथी… Continue reading वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर
समन्वय नहुँदा दूरसञ्चार प्राधिकरणलाई सेवा विस्तारमा समस्या
गगन नुनिया विराटनगर । स्थानीय तहको सहयोग अभावले नेपाल दूर सञ्चार प्राधिकरणलाई सेवा विस्तारमा समस्या परिरहेको छ । बिजुली आपूर्ति… Continue reading समन्वय नहुँदा दूरसञ्चार प्राधिकरणलाई सेवा विस्तारमा समस्या
खानाका परिकारमा झुम्मिए एक्स्पो अवलोकनकर्ता
विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोको तेस्रो दिन खानाका परिकारहरुमा अवलोकनकर्ताको आकर्षण बढेको छ ।… Continue reading खानाका परिकारमा झुम्मिए एक्स्पो अवलोकनकर्ता
फेरिए प्रतिनिधि, फेरिएन काठमाडौं (फोटोफिचर)
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीच रस्साकस्सी छ । कुनैपनि… Continue reading फेरिए प्रतिनिधि, फेरिएन काठमाडौं (फोटोफिचर)
आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै छ… Continue reading आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै
क्युएफएक्स विराटनगरले मनायो तेस्रो वार्षिकोत्सव
विराटनगर । विराटनगरमा सञ्चालित क्युएफएक्स सिनेमाजले बिहीबार (आज) आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । जय नेपाल हललाई आधुनिकीकरण गर्दै सन्… Continue reading क्युएफएक्स विराटनगरले मनायो तेस्रो वार्षिकोत्सव
आउँदो शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० का लागि नयाँ पाठ्यक्रम
काठमाडौं । नयाँ शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुने भएको छ । शैक्षिक सत्र… Continue reading आउँदो शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० का लागि नयाँ पाठ्यक्रम
निर्वाचन नतिजाको सबै विवरणसहित राष्ट्रपतिसमक्ष आज प्रतिवेदन बुझाइँदै
काठमाडौं । निर्वाचन आयोगले आज बिहीवार निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ । मंसिर ४ गते भएको… Continue reading निर्वाचन नतिजाको सबै विवरणसहित राष्ट्रपतिसमक्ष आज प्रतिवेदन बुझाइँदै