विविध
प्रदेश १ मा ४८.१ प्रतिशत मतदान
विराटनगर । प्रदेश १ मा आइतबार ४ बजेसम्म ४८.१ प्रतिशत मतदान भएको छ । प्रदेशका १४ वटै जिल्लामा रहेका ३३… Continue reading प्रदेश १ मा ४८.१ प्रतिशत मतदान
मतदानपछि ओलीको प्रतिक्रिया, ‘एमालेको बहुमत आउँछ’
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । अध्यक्ष ओलीले आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र… Continue reading मतदानपछि ओलीको प्रतिक्रिया, ‘एमालेको बहुमत आउँछ’
मतगणना आजबाटै सुरू गरिने, प्रत्यक्षतर्फको गणना तीन दिनमा सक्ने तयारी
विराटनगर । निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना सुरु हुने जनाएको छ । आयोगले तीन दिनभित्र प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको… Continue reading मतगणना आजबाटै सुरू गरिने, प्रत्यक्षतर्फको गणना तीन दिनमा सक्ने तयारी
बूढीगंगामा विष्फोटपछि रोकिएको मतदान सुरु
विराटनगर । मतदान केन्द्रभित्रै विष्फोट भएपछि रोकिएको मोरङको एउटा मतदान केन्द्रको मतदान पुनः सुचारु भएको छ । बूढीगंगा गाउँपालिका–१ स्थित… Continue reading बूढीगंगामा विष्फोटपछि रोकिएको मतदान सुरु
देशभर शान्तिपूर्ण मतदान भइरहेको गृहमन्त्री खाँणको दाबी
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन्। गृहजिल्ला रुपन्देहीको मतदान केन्द्र अवलोकन गरिरहेका खाँडले छिटफुट घटनाबाहेक… Continue reading देशभर शान्तिपूर्ण मतदान भइरहेको गृहमन्त्री खाँणको दाबी
मतपेटिका जलाएपछि चितवनमा हवाइ फायर
चितवन । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनमा मत पेटिका जलाएपछि प्रहरीले हवाइ फायर गरेको छ। चितवन निर्वाचन… Continue reading मतपेटिका जलाएपछि चितवनमा हवाइ फायर
सुनसरीको बर्जुमा सेना परिचालन गरेर मतदान सुरु
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा रहेको एउटा मतदान केन्द्रमा विष्फोटपछि स्थगित भएको मतदान प्रक्रिया सुरु गरिएको छ । सेना परिचालन… Continue reading सुनसरीको बर्जुमा सेना परिचालन गरेर मतदान सुरु
प्रतिनिधिसभाको मतपत्र प्रदेसभाको मटपेटिकामा, कहाँ कहाँ स्थगित भए प्रदेश १ मा मतदान ?
विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिकास्थित सिद्ध माध्यमिक विद्यालयअन्तर्गत ‘ख’ केन्द्रमा प्रतिनिधिसभाको केही मत प्रदेशसभाका लागि राखिएको मतपेटिकामा खसेको थियो ।… Continue reading प्रतिनिधिसभाको मतपत्र प्रदेसभाको मटपेटिकामा, कहाँ कहाँ स्थगित भए प्रदेश १ मा मतदान ?
प्रधानमन्त्री देउवाले गरे मतदान
डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका उनले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम… Continue reading प्रधानमन्त्री देउवाले गरे मतदान
सुनसरीको बर्जुमा रहेको मतदानस्थलमा विष्फोट, एकजना घाइते
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका ५ मा रहेको मतदान स्थलमा विष्फोट भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रहेको मतदान… Continue reading सुनसरीको बर्जुमा रहेको मतदानस्थलमा विष्फोट, एकजना घाइते