मधेश
मिथिलाक्षेत्रमा गुञ्जिँदै छठीका लोकभाका
महोत्तरी । मिथिलाक्षेत्र यतिबेला भक्तिमय भएको छ । सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने लोकआस्थाको महापर्व छठ सुरु भएसँगै यस क्षेत्र… Continue reading मिथिलाक्षेत्रमा गुञ्जिँदै छठीका लोकभाका
अनियन्त्रित भई कार पोखरीमा डुब्दा दुई जनाको मृत्यु
जनकपुरधाम । सर्लाहीको बयलबासबाट महोत्तरीको गौशाला गइरहेको कार सर्लाही स्थित पोखरीमा डुब्दा दुईजनाको मृत्यु भएको छ । मंगलबार बिहान करिब… Continue reading अनियन्त्रित भई कार पोखरीमा डुब्दा दुई जनाको मृत्यु
नेपाल–भारत सीमा नाकामा भारतीय एसएसबीले चलायो गोली
वीरगन्ज । वीरगन्ज रक्सौल नाकास्थित नेपाल–भारत सीमामा क्षेत्रमा मंगलबार गोलीको चलेको छ । भारतीय सीमामा खटिएका भारतीय सीमा सुरक्षा बल… Continue reading नेपाल–भारत सीमा नाकामा भारतीय एसएसबीले चलायो गोली
धनुषा प्रहरीको हिरासत फोडेर भागेका ३ थुनुवा पक्राउ
जनकपुरधाम। धनुषा प्रहरीको हिरासत फोडेर भागेका थप तीन थुनुवा पक्राउ परेका छन् । लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार… Continue reading धनुषा प्रहरीको हिरासत फोडेर भागेका ३ थुनुवा पक्राउ
धनुषामा डुबेर दुई बालिकाको मृत्यु
जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका–३ घर भई… Continue reading धनुषामा डुबेर दुई बालिकाको मृत्यु
गैरनागरिकलाई नागरिकता दिएको कसुरमा २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
सप्तरीमा गैरनागरिकलाई नेपाली नागरिकता प्रदान गरेको कसुरमा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृतसहित २६ जनामाथि पक्राउ पुर्जी जारी भएको छ… Continue reading गैरनागरिकलाई नागरिकता दिएको कसुरमा २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
उपमहानगरका कर्मचारीले कार्यकक्षमै मागे सेवाग्राहीसँग घुस
बारा । जीतपुर सिमरा उपमहानगरको सामाजिक विकास शाखामा कार्यरत कर्मचारी हरिकिशोर साहले कार्यकक्षमै सेवाग्राहीसँग घुस रकम मागेको पाइएको छ ।… Continue reading उपमहानगरका कर्मचारीले कार्यकक्षमै मागे सेवाग्राहीसँग घुस
चुरोटको विषयमा विवाद हुँदा एक जनाको मृत्यु, चारजना पक्राउ
जनकपुरधाम । धनुषामा चुरोट तान्ने विषयलाई लिएर विवाद हुँदा एक युवकको मृत्यु भएको छ। यस घटनामा प्रहरीले मृतकका चारजना साथीलाई… Continue reading चुरोटको विषयमा विवाद हुँदा एक जनाको मृत्यु, चारजना पक्राउ
तलब नपाएपछि विद्यालयमा शिक्षकको अनिश्चितकालीन धर्ना
जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक-कर्मचारी आन्दोलित भएका छन् । आर्थिक… Continue reading तलब नपाएपछि विद्यालयमा शिक्षकको अनिश्चितकालीन धर्ना
जथाभावी फोहोर फाल्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउने एक जनालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। सफा, स्वच्छ वीरगञ्ज… Continue reading जथाभावी फोहोर फाल्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना