अर्थ
पाँच महिनामा निर्यात करिब १७ प्रतिशतले बढ्याे
काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ काे पछिल्लाे पाँच महिना नेपालबाट अन्य देशमा निर्यात १६.५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंककाे आर्थिक… Continue reading पाँच महिनामा निर्यात करिब १७ प्रतिशतले बढ्याे
खाना पकाउने ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनमा छुट्याउने उद्योगमन्त्रीको घोषणा
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाना पकाउने ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनमा छुट्याएर फरक मूल्य कायम गर्ने… Continue reading खाना पकाउने ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनमा छुट्याउने उद्योगमन्त्रीको घोषणा
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज प्रतितोला… Continue reading सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इटहरीको अम्बे सहकारी ‘समस्याग्रस्त’ घोषित
कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त भएको घोषणा… Continue reading इटहरीको अम्बे सहकारी ‘समस्याग्रस्त’ घोषित
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनसार आज अमेरिकी डलर… Continue reading आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ११ गतेदेखि १० दिनसम्म विराट एक्स्पो
विराटनगर । विराटनगर एक्स्पोको आठौं संस्करण माघमा आयोजना गरिने भएको छ । माघ ११ गतेदेखि औद्योगिक एवं व्यापारिक महोत्सव आयोजना… Continue reading माघ ११ गतेदेखि १० दिनसम्म विराट एक्स्पो
तोलामा दुई हजारले बढ्यो सुनको मूल्य
काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला… Continue reading तोलामा दुई हजारले बढ्यो सुनको मूल्य
‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ माघ ८ बाट
बिर्तामोड । सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य सहित झापाको बिर्तामोडमा आगामी माघ ८ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव… Continue reading ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ माघ ८ बाट
क्रसिङकै सिजनमा उद्योगीले बढाए चिनीको मूल्य
सरकारले उखुको समर्थन मूल्य तोकेको दुई साता नबित्दै चिनी उद्योगीहरूले पत्रकार सम्मेलन गरे । मंसिर २५ मा आयोजित पत्रकार सम्मेलनमा नेपाल… Continue reading क्रसिङकै सिजनमा उद्योगीले बढाए चिनीको मूल्य
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको… Continue reading यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर