शिक्षा

विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने बताएकी छन् । मन्त्रालय र जापान… Continue reading विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने

२ मंसिर २०८१, आईतवार १०:५८
सुकुना क्याम्पसले क्युएएबाट गुणस्तर सुनिश्चितता प्रत्यायनकृत प्रमाणपत्र प्राप्त गरेपछि उत्साह

सुकुना क्याम्पसले क्युएएबाट गुणस्तर सुनिश्चितता प्रत्यायनकृत प्रमाणपत्र प्राप्त गरेपछि उत्साह

विराटचोक । सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङमा कार्तिक २६ गते सोमबारका दिन विहान शिक्षक तथा कर्मचारीको बैठक सम्पन्न भएको छ… Continue reading सुकुना क्याम्पसले क्युएएबाट गुणस्तर सुनिश्चितता प्रत्यायनकृत प्रमाणपत्र प्राप्त गरेपछि उत्साह

व्यावस्थापन कानुन पढाउँदै मनमोहन प्राविधिक विश्वविद्यालय

व्यावस्थापन कानुन पढाउँदै मनमोहन प्राविधिक विश्वविद्यालय

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनमा स्नातक र स्नातकोत्तर पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयले विराटनगरमा कलेज स्थापना गरेर… Continue reading व्यावस्थापन कानुन पढाउँदै मनमोहन प्राविधिक विश्वविद्यालय

२०५६ यता कक्षा ११ र १२ छाडेका १४ लाख विद्यार्थीलाई एकैपटक मौका परीक्षा

२०५६ यता कक्षा ११ र १२ छाडेका १४ लाख विद्यार्थीलाई एकैपटक मौका परीक्षा

काठमाडौँ । कक्षा ११ र १२ मा २५ वर्षअघि र त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा २३ वर्षअघि भर्ना भएर फेल भएका… Continue reading २०५६ यता कक्षा ११ र १२ छाडेका १४ लाख विद्यार्थीलाई एकैपटक मौका परीक्षा

मातृभाषासँगै अंग्रेजी सिक्नु जरूरी : मुख्यमन्त्री कार्की

मातृभाषासँगै अंग्रेजी सिक्नु जरूरी : मुख्यमन्त्री कार्की

दमक । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मातृभाषाका साथै बद्लिदो परिवेशका कारण अंग्रेजी पनि सिक्नुपर्ने अवस्था आएको बताएका छन्… Continue reading मातृभाषासँगै अंग्रेजी सिक्नु जरूरी : मुख्यमन्त्री कार्की

विदेश अध्ययनमा दुई महिनामै २८ अर्ब बाहिरियो

विदेश अध्ययनमा दुई महिनामै २८ अर्ब बाहिरियो

काठमाडौँ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक अध्ययनका लागि बाहिरिने रकम बढेको छ भने सोही… Continue reading विदेश अध्ययनमा दुई महिनामै २८ अर्ब बाहिरियो

शिक्षकको चरम लापरबाही, उत्तरपुस्तिका नजाँची दिए ‘ग्रेड’

शिक्षकको चरम लापरबाही, उत्तरपुस्तिका नजाँची दिए ‘ग्रेड’

झापा- झापा शिवसताक्षीको एक सामुदायिक विद्यालयका एक विषय शिक्षकले परीक्षामा विद्यार्थीले लेखेको उत्तरपुस्तिका नजाँची ग्रेड सिटमा ग्रेड भरिदिएको पाइएको छ।… Continue reading शिक्षकको चरम लापरबाही, उत्तरपुस्तिका नजाँची दिए ‘ग्रेड’

दसैँ विदामा विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउन आग्रह

दसैँ विदामा विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउन आग्रह

काठमाडौँ । विश्व शिक्षक दिवसको अवसर पारेर परोपकारी संस्था हेड्स नेपालले काठमाडौँको बनस्थलीमा शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।… Continue reading दसैँ विदामा विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउन आग्रह

विराटनगरका १७ वटा बालविकास केन्द्रलाई समायोजन गरिने

विराटनगरका १७ वटा बालविकास केन्द्रलाई समायोजन गरिने

विराटनगर । विराटनगर महानगरपालिकाले १७ वटा बालविकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा समायोजन गरेको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा… Continue reading विराटनगरका १७ वटा बालविकास केन्द्रलाई समायोजन गरिने

एसईईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ विद्यार्थी उत्तीर्ण

एसईईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ विद्यार्थी उत्तीर्ण

काठमाडौं । एसईईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा… Continue reading एसईईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ विद्यार्थी उत्तीर्ण

1 … 5 6 7 8 9 … 20