समाचार
‘पूर्वसूचना हुँदा पनि सरकारले नागरिकको ज्यान बचाउन सकेन’
काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको पूर्व सूचनाअनुसार… Continue reading ‘पूर्वसूचना हुँदा पनि सरकारले नागरिकको ज्यान बचाउन सकेन’
विराटनगरको सडक सौन्दर्यकरणका लागि एसवीआई बैंकको सहयोग
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट… Continue reading विराटनगरको सडक सौन्दर्यकरणका लागि एसवीआई बैंकको सहयोग
विराटनगर महानगरका बाढीपीडितलाई सहयोग
विराटनगर । राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशले विराटनगर महानगरपालिकाका बाढीपीडितका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । संघको ६… Continue reading विराटनगर महानगरका बाढीपीडितलाई सहयोग
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो
काठमाडौं । असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् ।… Continue reading बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो
कोशीमा बिहानैदेखि वर्षा
विराटनगर । मनसुनी वायुको प्रभावका कारण कोशी प्रदेशमा आज बिहानैदेखि वर्षा भइरहेको छ । वर्षा आज बेलुकासम्म रहनेछ । भारतको… Continue reading कोशीमा बिहानैदेखि वर्षा
विराटनगरको केशलियामा अस्थायी तटबन्ध निर्माण सुरु
विराटनगर । केशलिया खोलाको कटानबाट विराटनगर–१२ स्थित सम्पन्न बस्ती जोगाउन विराटनगर महानगरपालिकाले अस्थायी तटबन्ध निर्माण सुरु गरेको छ । महानगरको… Continue reading विराटनगरको केशलियामा अस्थायी तटबन्ध निर्माण सुरु
एनआरएनएले बाढी प्रभावितलाई १ करोड सहयोग गर्ने
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरोबाट प्रभावितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १ करोड रुपैयाँ सहयोग… Continue reading एनआरएनएले बाढी प्रभावितलाई १ करोड सहयोग गर्ने
कोशी प्रदेशमा लगानी सम्मेलन गरिँदै
विराटनगर । माघ महिनामा कोशी प्रदेश सरकारले पहिलो लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र… Continue reading कोशी प्रदेशमा लगानी सम्मेलन गरिँदै
विराटनगरको केशलिया खोलामा तटबन्ध बनाइने
विराटनगर । तीन दिनको अविरल वर्षाका क्रममा केशलिया खोलाले कटान गरेको स्थानमा तटबन्ध बनाइने भएको छ । विराटनगर–१२ स्थित महानगर… Continue reading विराटनगरको केशलिया खोलामा तटबन्ध बनाइने
उद्धार, राहत र पुनर्निर्माणमा लाग्न एमाले कोशीको ध्यानाकर्षण
विराटनगर । नेकपा एमाले कोशीले अविरल वर्षाका कारण देशभरमा भएको जनधन तथा भौतिक पूर्वाधारमा भएको क्षतिले देशमा गम्भीर संकट उत्पन्न… Continue reading उद्धार, राहत र पुनर्निर्माणमा लाग्न एमाले कोशीको ध्यानाकर्षण