समाचार
याे सरकारले केही पनि गर्न सक्दैन : केपी ओली
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गरेका छन् । नेपालीले पाएको… Continue reading याे सरकारले केही पनि गर्न सक्दैन : केपी ओली
श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा प्रदान गरोस्: राष्ट्रपति पौडेल
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख,… Continue reading श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा प्रदान गरोस्: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन्। उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका… Continue reading राष्ट्रपति पौडेल स्वदेश फिर्ता
उत्पादन र रोजगारलक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी… Continue reading उत्पादन र रोजगारलक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री
क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने– ‘सरकारको तर्फबाट उचित सम्मान हुनेछ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । काठमाडौंमा जारी एसीसी प्रिमियम कपको फाइनलमा प्रवेश… Continue reading क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने– ‘सरकारको तर्फबाट उचित सम्मान हुनेछ’
रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता डोलप्रसाद अर्याल (डिपी)ले आफ्नो पदबाट राजीनामा दिएका छन्। रास्वपाका उपसभापति समेत रहेका… Continue reading रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा
प्रदेश नामकरण विरुद्धको आन्दोलनको औचित्य छैन: ओली
इलाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नहुने बताएका… Continue reading प्रदेश नामकरण विरुद्धको आन्दोलनको औचित्य छैन: ओली
मिटरब्याजी साहुकारलाई ७ वर्षसम्म कैद गर्ने कानुन बनाउने तयारी
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याज पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधवार प्रतिनिधि… Continue reading मिटरब्याजी साहुकारलाई ७ वर्षसम्म कैद गर्ने कानुन बनाउने तयारी
‘अर्थतन्त्र सुधारका लागि ५ सय र हजारका नोट रोक्नुपर्छ’
काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि ५ सय र हजार रुपैयाँका नोट छपाई… Continue reading ‘अर्थतन्त्र सुधारका लागि ५ सय र हजारका नोट रोक्नुपर्छ’
रविले भने– सरकारलाई दिइएकाे समर्थन कायम राख्नुपर्ने कारण देखिएको छैन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम… Continue reading रविले भने– सरकारलाई दिइएकाे समर्थन कायम राख्नुपर्ने कारण देखिएको छैन