शिक्षा
अंग्रेजी माध्यमका पाठ्यपुस्तकको छपाई नै सुरु भएन
काठमाडौं । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन-पाठन हुने विद्यार्थीका लागि पाठ्यपुस्तक छपाई नै सुरु हुन सकेको छैन । पाठ्यक्रम विकास… Continue reading अंग्रेजी माध्यमका पाठ्यपुस्तकको छपाई नै सुरु भएन
उदयपुरमा पाठ्यपुस्तक अभाव
उदयपुर । नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै एक महिना हुन लाग्दा पनि उदयपुरको सदमुकाम गाईघाटसहित जिल्लाका अन्य बजार क्षेत्रका… Continue reading उदयपुरमा पाठ्यपुस्तक अभाव
१२ कक्षामा नन ग्रेड आएको विषय मात्र पुन: परीक्षा दिन पाइने
काठमाडौं । कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । सरकारले… Continue reading १२ कक्षामा नन ग्रेड आएको विषय मात्र पुन: परीक्षा दिन पाइने
विद्यार्थी सङ्ख्या कम भएपछि १९ विद्यालयको कक्षा घटुवा
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ । शैक्षिक… Continue reading विद्यार्थी सङ्ख्या कम भएपछि १९ विद्यालयको कक्षा घटुवा
बुद्ध जयन्ती अवसरमा मदरल्याण्ड एकेडेमीले अभिभावक दिवस मनाउँदै
विराटनगर । विराटनगर महानगरपालिकाको मदरल्याण्ड एकेडेमीले बुद्ध जयन्तीको अवसर पारेर २१औँ अभिभावक दिवस मनाउने भएको छ । बैशाख २२ गते… Continue reading बुद्ध जयन्ती अवसरमा मदरल्याण्ड एकेडेमीले अभिभावक दिवस मनाउँदै
सार्वजनिक पद धारण गरेका व्यक्तिको सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने
काठमाडौं। गोरखाको अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको छ… Continue reading सार्वजनिक पद धारण गरेका व्यक्तिको सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने
घुस लिइरहेको अवस्थामा शिक्षा अधिकृत पक्राउ
ललितपुर । ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई अख्तियार दुरुपयो अनुसन्धान आयोले घुस लिइरहेको अवस्थामा… Continue reading घुस लिइरहेको अवस्थामा शिक्षा अधिकृत पक्राउ
किन विदेश जान चाहन्छन् नेपाली विद्यार्थी ?
काठमाडौं । ‘इन्जिनियरिङ सकिएपछि जागिर खोज्दा पाइन । एउटा कल सेन्टरमा १२ हजार तलबमा काम गर्नुको विकल्प भएन । जागिर… Continue reading किन विदेश जान चाहन्छन् नेपाली विद्यार्थी ?
विद्यालय भर्नामा खोप कार्ड अनिवार्य
बालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ । पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य… Continue reading विद्यालय भर्नामा खोप कार्ड अनिवार्य
निमावि शिक्षकको सामान्य परीक्षामा करिब २१ प्रतिशत उत्तीर्ण
काठमाडौं । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको निमावि तह, तृतीय श्रेणी शिक्षक पदको नतिजामा करिब २१ प्रतिशत मात्र उत्तीर्ण भएका… Continue reading निमावि शिक्षकको सामान्य परीक्षामा करिब २१ प्रतिशत उत्तीर्ण