पौडेले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसंग घुस–रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो ।
पौडेललाई सेवाग्राहीबाट एक लाख रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको छ ।पौडेलविरुद्ध एक लाख विगो कायम गरी जरिवाना तथा कैद सजाय मागसहित बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।