प्रदेश
खोसियो मोरङका एसपी कार्कीको जिम्मेवारी
मोरङ । जिम्मेवारी सम्हालेको ८ महिना नबित्दै मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नवराज कार्की प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएका… Continue reading खोसियो मोरङका एसपी कार्कीको जिम्मेवारी
माछापुच्छ्रे सहकारीका १०९ जनाविरुद्ध मुद्दा
विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना आरोपमा सहकारीका सञ्चालक र ऋणीविरुद्ध मुद्दा दायर भएको छ… Continue reading माछापुच्छ्रे सहकारीका १०९ जनाविरुद्ध मुद्दा
देशभरको तापक्रम क्रमशः घट्दो
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही… Continue reading देशभरको तापक्रम क्रमशः घट्दो
कोशी : दसैँको अवधिमा दुर्घटनामा परी १४ जनाको मृत्यु
मोरङ । कोशी प्रदेशभर २६९ वटा दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक… Continue reading कोशी : दसैँको अवधिमा दुर्घटनामा परी १४ जनाको मृत्यु
कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि छिमेकी देशको मुख्य सहरमा‘टुरिजम सो’ गर्ने योजना बनाएको छ । नेपाली कांग्रेस… Continue reading कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
नेपाल–भारत सीमा नाकामा भारतीय एसएसबीले चलायो गोली
वीरगन्ज । वीरगन्ज रक्सौल नाकास्थित नेपाल–भारत सीमामा क्षेत्रमा मंगलबार गोलीको चलेको छ । भारतीय सीमामा खटिएका भारतीय सीमा सुरक्षा बल… Continue reading नेपाल–भारत सीमा नाकामा भारतीय एसएसबीले चलायो गोली
झापाको झिलझिलेबाट १२ जना जुवाडे पक्राउ
झापा- प्रहरीले झापाको शिवसताक्षीस्थित झिलझिले बजारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ। झिलझिलेस्थित सगरमाथा होटलमा जुवा खेलाउँदै गर्दा गएराति उनीहरुलाई… Continue reading झापाको झिलझिलेबाट १२ जना जुवाडे पक्राउ
मोरङमा खोलाले बगाएर र डुबेर ३ जनाको मृत्यु
विराटनगर । मोरङमा खोलाले बगाएर र पोखरीमा डुबेर बिहीबार बालिका र वृद्धसहित ३ जनाको मृत्यु भएको छ । केराबारी गाउँपालिका–९… Continue reading मोरङमा खोलाले बगाएर र डुबेर ३ जनाको मृत्यु
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।… Continue reading आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याइँदै
काठमाडौँ । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिँदैछ। सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर… Continue reading दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याइँदै