भेटका क्रममा प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भएका छलफल, समझदारी तथा दुई देशबीचको सम्बन्धसँग जोडिएका विषयबारे जानकारी गराएको बताइएको छ।
भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई दिएको यो जानकारीलाई सरकारको कूटनीतिक गतिविधि र भ्रमणका विषयमा भएको औपचारिक संवादका रूपमा हेरिएको छ।भारत भ्रमणको उपलब्धिबारे राष्ट्रपतिलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री बालेन, शीतल निवासमा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा केहीबेरअघि भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारतको राजकीय भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।