काठमाडौं । गृहमन्त्री सुधन गुरुङको आज इन्गेजमेन्ट कार्यक्रम हुँदैछ। करिब ७–८ वर्षअघि नै कानुनी विवाह गरिसकेका गुरुङले अब परम्परागत सांस्कृतिक विधिअनुसार विवाहलाई औपचारिकता दिन लागेका हुन्।

उनको विवाह आगामी मंसिर १७ गते गृहजिल्ला गोरखामा हुने तयारी रहेको छ।

लामो समयअघि कानुनी रूपमा वैवाहिक सम्बन्धमा बाँधिएका गुरुङले सांस्कृतिक तथा पारम्परिक विधिअनुसार विवाह सम्पन्न गर्न लागेका हुन्।
14
Shares
१२ मंसिर २०८३, शुक्रबार १३:२४