अर्थ

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको ४२.५ मेगावाट बिजुली

काठमाडौँ- चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार… Continue reading राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको ४२.५ मेगावाट बिजुली

८ मंसिर २०८१, शनिबार १०:२४
एक हजारले बढ्यो सुनको मूल्य

एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ- आज सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु एक लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी… Continue reading एक हजारले बढ्यो सुनको मूल्य

अमेरिकी डलर, युरो र पाउण्डको मूल्य बढ्यो, कसको कति ?

अमेरिकी डलर, युरो र पाउण्डको मूल्य बढ्यो, कसको कति ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर हेरफेर गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको… Continue reading अमेरिकी डलर, युरो र पाउण्डको मूल्य बढ्यो, कसको कति ?

अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो

अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको… Continue reading अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो

खाद्यवस्तुको मूल्यवृद्धि उच्च

खाद्यवस्तुको मूल्यवृद्धि उच्च

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय… Continue reading खाद्यवस्तुको मूल्यवृद्धि उच्च

लघुवित्त पीडितहरूले वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्ने

लघुवित्त पीडितहरूले वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्ने

काठमाडौँ । सरकारले आफ्ना माग पुरा नगरे चैतबाट लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपालले गाउँ गाउँबाट वित्तीय संस्था… Continue reading लघुवित्त पीडितहरूले वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्ने

आजको विदेशी मुद्रा कारोबार

आजको विदेशी मुद्रा कारोबार

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर,… Continue reading आजको विदेशी मुद्रा कारोबार

कस्तो छ घरजग्गा कारोबारको अवस्था ?

कस्तो छ घरजग्गा कारोबारको अवस्था ?

काठमाडौं । गएको कार्तिक महिनामा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले… Continue reading कस्तो छ घरजग्गा कारोबारको अवस्था ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ… Continue reading यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

राष्ट्रिय कर दिवस : करदाताको सङ्ख्या झण्डै ६३ लाख पुग्यो

राष्ट्रिय कर दिवस : करदाताको सङ्ख्या झण्डै ६३ लाख पुग्यो

काठमाडौ– आज राष्ट्रिय कर दिवस,  ‘कर प्रणालीको सार, लगानीको आधार’ नाराका साथ मनाइँदैछ । राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम… Continue reading राष्ट्रिय कर दिवस : करदाताको सङ्ख्या झण्डै ६३ लाख पुग्यो

1 … 17 18 19 20 21 … 53