विदेश
म्यानमारकी नेतृ सुकीलाई थप ७ वर्ष जेल सजाय
काठमाडौं । म्यानमारको सैनिक अदालतले त्यहाँकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप ७ वर्षको जेल सजाय सुनाएको छ । यसअघि… Continue reading म्यानमारकी नेतृ सुकीलाई थप ७ वर्ष जेल सजाय
सुडानमा भएका झडपहरुमा ५६ जनाको ज्यान गयो
काठमाडौं । दक्षिण सुडानको पूर्वी जोङलेई राज्यमा भएका झडपहरुमा ५६ जनाको मृत्यु भएको छ । चार दिनदेखि भइरहेको झडपपछि नुयर… Continue reading सुडानमा भएका झडपहरुमा ५६ जनाको ज्यान गयो
उत्तरी अमेरिकामा अत्यधिक चिसोका कारण ३८ जनाको ज्यान गयो
काठमाडौं । उत्तरी अमेरिकामा अत्यधिक चिसोका कारण ३८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । क्यानडा र अमेरिकामा पछिल्लो समय… Continue reading उत्तरी अमेरिकामा अत्यधिक चिसोका कारण ३८ जनाको ज्यान गयो
चीनबाट फर्किएका भारतीय व्यक्तिमा कोरोना संक्रमण
दुई दिनअघि चीनबाट फर्किएका भारतको उत्तर प्रदेशका एक ४० वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई आफ्नै घरमा आइसोलेसनमा राखिएको स्वास्थ्य… Continue reading चीनबाट फर्किएका भारतीय व्यक्तिमा कोरोना संक्रमण
महिलालाई उच्च शिक्षामा प्रतिबन्ध लगाएपछि सरकारविरुद्ध प्रदर्शन
विश्वविद्यालयमा आफूहरूलाई प्रतिबन्ध लगाएपछि अफगान महिलाले विरोध गरेका छन् । तालिबानले अध्ययन गर्नबाट प्रतिबन्ध लगाएपछि “पिंजरामा बन्द चरी “ जस्तो… Continue reading महिलालाई उच्च शिक्षामा प्रतिबन्ध लगाएपछि सरकारविरुद्ध प्रदर्शन
दिल्लीमा फेरि मास्क प्रयोग अनिवार्य गरिँदै
विराटनगर । उत्तरी छिमेकी चीनमा कोरोना संक्रमण बढ्दै गएपछि भारतले सतर्कता अपनाउन थालेको छ । भारतीय राजधानी दिल्लीमा अब सार्वजनिक… Continue reading दिल्लीमा फेरि मास्क प्रयोग अनिवार्य गरिँदै
जापानमा फेरि बढ्दै कोरोना संक्रमित
काठमाडौं । जापानमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । जापानमा कोरोना महामारी आठौँ लहर चलिरहेको छ । पछिल्लो… Continue reading जापानमा फेरि बढ्दै कोरोना संक्रमित
पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा प्रदर्शन
पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारी काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे… Continue reading पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा प्रदर्शन
१२ वर्षमा विश्वविद्यालय, १८ मा पीएचडी तयारी
क्यानाडा । कलिलै उमेरमा कडा मेहनत। अनौपचारिक कक्षामा सहभागी नभइ प्रारम्भिक शिक्षा घरैमा। विषयगत पाठ्यक्रममा मात्र होइन व्यावहारिक अभ्यासहरुमा सानैदेखि… Continue reading १२ वर्षमा विश्वविद्यालय, १८ मा पीएचडी तयारी
७० वर्षपछि प्रेमिकालाई भेट्दा…
काठमाडौं । जीवनभरको खोजीपछि अमेरिकी युद्धका अग्रणी योद्धा डुआन मान अन्ततः हराएकी आफ्नी प्रेमिका पेग्गी यामागुचीलाई भेट्न सफल भएका छन्… Continue reading ७० वर्षपछि प्रेमिकालाई भेट्दा…