काठमाडौं । जापानमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । जापानमा कोरोना महामारी आठौँ लहर चलिरहेको छ ।

पछिल्लो तथ्यांकअनुसार २ लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन् ।

गएको बुधवारको तुलनामा हिजोजापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन् ।

हिजो बुधबार १६ हजार एक सय नयाँ बिरामी थपिएका छन् । राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा राजधानी टोकियोमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका छन् ।

टोकियोमा लगातार सङ्क्रमित बढेका छन् । ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख सहरमा पनि कोभिड–१९ का सङ्क्रमित बढेका खबरमा उल्लेख छ ।

14
Shares
७ पुष २०७९, बिहीबार ०९:१४