लुम्बिनीविरुद्धको जितसँगै कोशीको टोलीले प्रतियोगितामा सुखद सुरुवात गरेको छ। यस जितले कोशी प्रदेशको खेल टोलीको मनोबलसमेत बढाउने अपेक्षा गरिएको छ।
दसौँ राष्ट्रिय खेलकुदमा कोशीको विजयी सुरुवात, लुम्बिनीलाई हराउँदै पहिलो जित दर्ता
सुर्खेत । सुर्खेतमा जारी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित दर्ता गरेको छ। लुम्बिनी प्रदेशलाई पराजित गर्दै कोशीले प्रतियोगितामा जितको खाता खोलेको हो।