पार्टीले नोभेम्बर २७ र २८ तारिखका लागि बन्द घोषणा गर्दै आफ्ना आठवटा माग अघि सारेको हो।
शेख हसिनाको समर्थन र पार्टीका माग सम्बोधनका लागि दबाब सिर्जना गर्ने उद्देश्यसहित बन्द आह्वान गरिएको जनाइएको छ। बन्दका कारण देशभरको यातायात, व्यापार तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने देखिएको छ।शेख हसिनाको समर्थनमा बंगलादेशभर दुईदिने बन्द आह्वान, आज र भोलि देशव्यापी गतिविधि प्रभावित हुने
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको समर्थनमा उनको पार्टी अवामी लिगले दुईदिने देशव्यापी बन्द आह्वान गरेको छ।