काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यासका क्रममा सांसद आशिका तामाङले शिव भजन गाएर पूजा गरेकी छन्।

आयोजनाको शिलान्यास समारोहमा उनले धार्मिक विधिअनुसार पूजा गर्दै शिव भजन प्रस्तुत गरेकी हुन्। उनको भजन र पूजाको दृश्यले शिलान्यास कार्यक्रमलाई धार्मिक र सांस्कृतिक रंग दिएको छ।
7
Shares
१० मंसिर २०८३, बुधबार १६:१५