कला/कलाकार
ठूलो पर्दामा एक समय एकछत्र ‘राज’ गरेका अभिनेत्रीहरूको ‘कम्ब्याक’
काठमाडौँ- अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेलिशृङ्खलामार्फत पर्दामा फर्किएका छन् । कुनै समय चलचित्रमा धेरै देखिने… Continue reading ठूलो पर्दामा एक समय एकछत्र ‘राज’ गरेका अभिनेत्रीहरूको ‘कम्ब्याक’
‘ऊनको स्वीटर’,अफिसियल पोस्टर सार्वजनिक
काठमाडौं – विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।… Continue reading ‘ऊनको स्वीटर’,अफिसियल पोस्टर सार्वजनिक
‘मनको तिर्सना’ मा प्रियंका र सरोज
काठमाडौँ । समिर खरेल र बेनिशा पौडेलको युगल गायन रहेको गीत ‘मनको तिर्सना’ शुक्रबार सार्वजनिक भएको छ । रंगकर्मी मानव सुवेदीको… Continue reading ‘मनको तिर्सना’ मा प्रियंका र सरोज
अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
काठमाडौँ- अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्बिरोध निर्वाचित भएका छन्। नेपाल फिल्म सोसाइटीको १२ औं साधारण… Continue reading अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
‘पूर्णबहादुरको सारङ्गी’ अहिलेसम्म कति कमायो ?
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ आज बिहिबारबाट प्रर्दशनको चौथो सातामा प्रवेश गरेको छ । प्रदर्शनको सुरुदेखिनै आक्रमक कमाई गरिरहेको फिल्मले… Continue reading ‘पूर्णबहादुरको सारङ्गी’ अहिलेसम्म कति कमायो ?
आजदेखि फिल्म साउथ एसिया महोत्सव
काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरमा सुरु हुँदै छ । ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने… Continue reading आजदेखि फिल्म साउथ एसिया महोत्सव
नेपालले जित्यो मिसेस हेरिटेजको ताज
काठमाडौँ । नेपालकी विभा बस्नेतले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को ताज पहिरन सफल भएकी छन् । थाईल्याण्डको राजधानी बैंककमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य… Continue reading नेपालले जित्यो मिसेस हेरिटेजको ताज
‘अग्निदहन’ शुक्रबारबाट दर्शकमाझ आउँदै
काठमाडौं । फिल्म ‘अग्निदहन’ यही शुक्रबारबाट दर्शकमाझ आउँदैछ । समाजमा बोक्सी हुँदैन भन्ने थिममा निर्माण गरिएको यो फिल्मप्रति अहिले सबैको… Continue reading ‘अग्निदहन’ शुक्रबारबाट दर्शकमाझ आउँदै
विवाह गरेको २९ वर्षपछि भारतीय संगीतकार एआर रहमानको ‘डिभोर्स’
काठमाडौँ- भारतीय संगीतकार तथा गायक एआर रहमान र उनकी श्रीमती सायरा बानुले विवाह गरेको २९ वर्षपछि छुट्टिने निर्णय गरेका छन्।… Continue reading विवाह गरेको २९ वर्षपछि भारतीय संगीतकार एआर रहमानको ‘डिभोर्स’
मदनकृष्णको ‘बुढेसकाल’
काठमाडौँ । लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । हरिभक्त बुढाथोकी शब्द, चेतन चुडालको संगीत,… Continue reading मदनकृष्णको ‘बुढेसकाल’