मुख्य समाचार
केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ :मेयर कोइराला
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको बताउनुभएको छ । सहकारी… Continue reading केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ :मेयर कोइराला
तिलगाउँमा आएको बाढीको अध्ययन गर्न प्राधिकरणको टोली हुम्लातर्फ प्रस्थान
काठमाण्डौं । हुम्लाको नाम्खा गाउँपालिका– ६, तिलगाउँमा आएको बाढीको अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली हुम्लातर्फ गएको छ ।… Continue reading तिलगाउँमा आएको बाढीको अध्ययन गर्न प्राधिकरणको टोली हुम्लातर्फ प्रस्थान
वालेनलाई साथ दिँदा राजुनाथको जागिर धरापमा \ सात दिने स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारबाही गरेर निकालिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई… Continue reading वालेनलाई साथ दिँदा राजुनाथको जागिर धरापमा \ सात दिने स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारबाही गरेर निकालिने
महामारीसम्बन्धी सम्झौता पारित गर्न डब्ल्यूएचओका प्रमुखको आग्रह
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले विश्वका सरकारलाई महामारीसम्बन्धी ऐतिहासिक अन्तर्राष्ट्रिय सम्झौता पारित गर्न आग्रह गर्नुभएको छ… Continue reading महामारीसम्बन्धी सम्झौता पारित गर्न डब्ल्यूएचओका प्रमुखको आग्रह
नेपालमा पछिल्लो ४ वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु ९ सय भन्दा धेरै घाइते
विराटनगर । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको ज्यान गएको छ भने ९ सय ८ जना घाइते… Continue reading नेपालमा पछिल्लो ४ वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु ९ सय भन्दा धेरै घाइते
देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा स्अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना
विराटनगर । कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम पूर्वाअनुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित देशका… Continue reading देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा स्अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना
गणतन्त्र दिवस ३ दिन मनाइने
विराटनगर । गणतन्त्र दिवस २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ ।… Continue reading गणतन्त्र दिवस ३ दिन मनाइने
यूएईलाई हराएसँगै नेपाली महिला टोली टी–२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश
विराटनगर । यूएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । नेपाली महिला टोली पहिलो पटक टी–२०… Continue reading यूएईलाई हराएसँगै नेपाली महिला टोली टी–२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश
प्रतिनिधिसभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित
विराटनगर । प्रतिनिधिसभाबाट ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१’ पारित भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि… Continue reading प्रतिनिधिसभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित
रवि लामिछाने र छविलाल जोशीद्वारा पेशीको पत्र बुझ्न अस्वीकार
काठमाडौं । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले उच्च… Continue reading रवि लामिछाने र छविलाल जोशीद्वारा पेशीको पत्र बुझ्न अस्वीकार