राजनीति
‘देशमा विद्यमान चौतर्फी संकटबाट निकास दिन जनताकेन्द्रीत परिवर्तन’
धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले पात्र, प्रणालीका साथै देशमा विद्यमान चौतर्फी संकटबाट निकास दिन… Continue reading ‘देशमा विद्यमान चौतर्फी संकटबाट निकास दिन जनताकेन्द्रीत परिवर्तन’
प्रदेश नामकरणबारे प्रष्ट गर्न माग
विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा (कुशल लिम्बू)ले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुदूरपूर्वको भूगोल र… Continue reading प्रदेश नामकरणबारे प्रष्ट गर्न माग
पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने निर्णयको माओवादीभित्रै विरोध
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ राजनीतिमा फर्कने निर्णयको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमै विरोध भएको छ । बैठकको… Continue reading पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने निर्णयको माओवादीभित्रै विरोध
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः रविसहित ३९ जनाविरुद्ध मुद्दा दायर
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि मुद्दा दायर भएको छ। काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी… Continue reading स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः रविसहित ३९ जनाविरुद्ध मुद्दा दायर
कांग्रेससँगको गठबन्धनबारे समीक्षा गर्दै एमाले
काठमाडौँ । एमालेले कांग्रेससँग सत्ता गठबन्धन गरेपछि सुरु भएको राजनीतिक कोर्सको समीक्षा गर्ने भएको छ । आइतबारदेखि सुरु हुने एमालेको केन्द्रीय… Continue reading कांग्रेससँगको गठबन्धनबारे समीक्षा गर्दै एमाले
अध्यादेश ल्याएर दल फुटाउन खाेज्नु निन्दनीय : माओवादी केन्द्र
काठमाडौँ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले कांग्रेस-एमाले गठबन्धन सरकारले दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउने षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएको छ… Continue reading अध्यादेश ल्याएर दल फुटाउन खाेज्नु निन्दनीय : माओवादी केन्द्र
रावलको दस्तावेजमा ओलीमाथि आरोपको वर्षा, ९ बुँदे खण्डन
काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेको सात दिनपछि बुधबार नेता भीम रावल सञ्चारकर्मीका अघि उभिएका थिए । आफैँले आह्वान गरेको… Continue reading रावलको दस्तावेजमा ओलीमाथि आरोपको वर्षा, ९ बुँदे खण्डन
सरकार असफल भयो भने देशमा अराजकता: डा. कोइराला
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले जनतामा आशा जगाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल… Continue reading सरकार असफल भयो भने देशमा अराजकता: डा. कोइराला
विप्लव नेतृत्वको नेकपाले झापा–कञ्चनपुर जनमार्च संचालन गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नवौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेको निर्णयहरु सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा मंसिर… Continue reading विप्लव नेतृत्वको नेकपाले झापा–कञ्चनपुर जनमार्च संचालन गर्ने
भ्रष्टाचार विकासको मुख्य बाधक : कोइराला
महोत्तरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको… Continue reading भ्रष्टाचार विकासको मुख्य बाधक : कोइराला