बिहीबारसम्मको अवस्थाअनुसार नेपाली सेनाले सबैभन्दा बढी पदक प्राप्त गर्दै अग्रस्थान बनाएको छ ।
अंक तालिकानेपाली सेनाः ४ स्वर्ण ६ रजत ७ कास्य
बामती प्रदेशः ४ स्वर्ण ३ रजत ० कास्य
एपिएफः २ स्वर्ण ३ रजत ७ कास्य
सुदूरपश्चिमः १ स्वर्ण ० रजत ३ कास्य
नेपाल पुलिसः १ स्वर्ण ० रजत ० कास्य
गण्डकी प्रदेशः ० स्वर्ण ० रजत ३ कास्य
प्रदेश १ः ० स्वर्ण ० रजत ३ कास्य











