पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले ठूला दलहरूले राजनीतिक प्रणालीलाई आवश्यक तरिकाले अघि बढाउन नसकेको आरोप लगाएकी छन्। मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मूल समितिको कार्यालय उद्घाटन कार्यक्रममा उनले आयातमा आधारित अर्थतन्त्र, बढ्दो वैदेशिक ऋण, रोजगार अभाव र उद्योग नचलेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै दलहरूले युवामा बढेको निराशा हटाउन गम्भीर ध्यान दिनुपर्ने बताइन्।
28
Shares
५ भाद्र २०८२, बिहीबार १६:१३