प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिले बिहीबार बसेको बैठकमार्फत विद्यालय शिक्षा विधेयक पारित गरेको छ। तर विधेयकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका छन्।
28
Shares
५ भाद्र २०८२, बिहीबार १६:०४