नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ घटेसँगै सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रूपैयाँ कायम भएको छ । मूल्य बुधबार प्रतितोला १ लाख ९७ हजार ६ रुपैयाँ थियो ।
यसैबीच, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको हो । महासंघका अनुसार भाउ घटेसँगै चाँदी प्रतितोला २ हजार ३ सय ३५ रूपैयाँ कायम भएको छ । बुधबार तोलाको २ हजार ३ सय ५० रुपैयाँ थियो ।घट्यो सुनचाँदीको मूल्य
नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य एकै दिन प्रतितोला २ हजार ४ सय रूपैयाँले घटेको छ ।