दुर्घटनामा गम्भीर घाइते उनको जिल्ला अस्पताल सुनसरी उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर र टिपर चालक भोक्राहा कै २८ वर्षीय जयप्रकाश मेहतालाई नियन्त्रणमा लिएको छ ।
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
विराटनगर । सुनसरीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार भोक्राहा नरसिंह गाउँपालिका–५ जनता चोकमा प्रदेश १–०२– ००२ ख ०२४० नम्बरको टिपरले प्रदेश १–०२–०४३ प १३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक सोही स्थानका ३५ वर्षीय सुदिन यादवको मृत्यु भएको हो ।