मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पक्राउ परेकाहरुको साथबाट ४२५ ग्राम ब्राउन सुगर बरामद भएको छ ।
‘हवाइ फायर गरी ३ जनालाई नियन्त्रणमा लिइएको छ,’ उनले भनिन्, ‘४२५ ग्राम खैरो हिरोइज जस्तो बस्तु भेटिएको छ, थप अनुसन्धान गर्दैछौं ।’ लागुऔषध करोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट पनि टोली आएको थियो ।रंगेलीमा ४२५ ग्राम ब्राउन सुगर बरामद, ३ जना पक्राउ
विराटनगर । मोरङको रंगेलीमा प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।आइतबार दिउँसो १ राउन्ड हवाइ फायर गरी रगेलीबाट तीन जना कारोबारीलाई नियन्त्रणमा लिएको हो ।