विराटनगर स्थीत “ZeroPoint Restaurant” मा आज राति आइपिएलको फाइनल लाइभ हेर्न सकिने
विराटनगर । विराटनगर स्थीत “ZeroPoint Restaurant” मा आज राति हुने आइपिएल २०२५ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ गरिने भएको छ।
रेस्टुरेन्टले ठूलो स्क्रिन, स्वादिलो परिकारहरू र रमाइलो वातावरणसहित क्रिकेट प्रेमीहरूका लागि रोमाञ्चक अनुभवको व्यवस्था गरेको छ।
रेस्टुरेन्टका अनुसार आजको रात विशेष बनाउने तयारी पूरा गरिएको छ। दर्शकहरूले छक्का–चौका, विकेट र जोशपूर्ण क्षणहरू एकैसाथ मज्जासँग हेर्न र अनुभूत गर्न सक्नेछन्। क्रिकेटको रमाइलो संगै स्वादिलो खानाको मज्जा लिन चाहनेहरूका लागि यो उत्कृष्ट अवसर हुने बताइएको छ।