कालीखोला र ढुकुरे खोलाको डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा आएको छ भने चारआलीमा काम जारी छ। मनसुन समयभन्दा अघि सुरु भएकाले डाइभर्सन सुदृढ बनाउन नभ्याएको आयोजनाका प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले जानकारी दिनुचयो।
एसियन हाइवेको पूर्वी खण्डको स्तरोन्नति कार्य एशियाली विकास बैंकको सहयोगमा जारी छ।झापामा बाढीले एसियन हाइवेका ३ डाइभर्सन बगायो
विराटनगर । झापामा अविरल वर्षापछि आएको बाढीले निर्माणाधीन एसियन हाइवे अन्तर्गत मेचीनगर क्षेत्रका तीनवटा डाइभर्सन बगाएको छ। काँकडभिट्टाको कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’ क्षेत्रका डाइभर्सन क्षति पुगेका हुो।