अब सेमिफाइनलमा पर्सि शुक्रवार भारतले समूह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र २०१७ को यू १८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित भएकोथियो ।