विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज पत्रकारिता दिवसका अवसरमा सम्पुर्ण सञ्चारकर्मीलाई शुभकामना दिनुभएको छ।
सामजिक सञ्जाल फेसबुक गोरखापत्र पत्रिका पढ्दै गरेको फोटो पोष्ट गरेर उहाँले लेख्नु भएको छ, ‘आज गोरखापत्र स्थापना दिवस। विक्रम सम्वत १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो। आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसको रूपमा मनाउने गरेका छौं । सम्पूर्ण पत्रकार र पत्रकरितासँग सम्बन्धित सबैलाई हार्दिक शुभकामना।’
 
21
Shares
२४ बैशाख २०८२, बुधबार ०९:३५